असोज ०६, २०८१, आइतबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#बिओपी
सीमा विवाद रहेको इलाकाको सन्दकपुरमा बिओपी स्थापना
नेपाल फ्ल्यास
मंसिर ०९, २०७७
झापा ।इलाम जिल्लाको सन्दकपुर गाउँपालिका५ स्थित जौँवारीमा सशस्त्र प्रहरी बल, नेपालको बोर्डर आउट पोस्ट स्थापना भएको छ । एक प्रदेशका प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्की तथा सोही प्रदेशका कृषि राज्यमन्त्री राम रानाले सोमबार आयोजित एक समारोहकाबिच उक्त बिओपीको...
कैलालीमा भारतीय सीमावर्ती क्षेत्रमा प्रत्येक पाँच किलोमिटरमा बिओपी स्थापना
रासस
मंसिर ०४, २०७७
काठमाडौं ।भारतसँग सीमा जोडिएको कैलालीको सीमावर्ती क्षेत्रमा प्रत्येक पाँच किलोमिटरको दूरीमा सशस्त्र प्रहरी बलको बिओपी (सीमा सुरक्षा पोष्ट) स्थापना गर्न पहल गरिएको छ । सीमा क्षेत्रमा हुनसक्ने आपराधिक र अवाञ्छित गतिविधि नियन्त्रणका साथै सीमा सुरक्षाको कामलाई थप प्रभावकारी बनाउन सीमावर्ती...
झापामा सशस्त्रका एघार बिओपी, अरु सात थपिँदै
नेपाल फ्ल्यास
असोज ३०, २०७७
झापा । भारतको पश्चिम बङ्गाल र बिहारसँग जोडिएको झापाको सीमामा सशस्त्र प्रहरी बलले सुरक्षा तैनाथीलाई विस्तार गर्दै ११ वटा बोर्डर आउट पोस्ट (बिओपी) स्थापना गरेको जनाएको छ । मेचीनगर१५ स्थित ज्यामिरगढीमा ११ औँ बिओपीको बुधबार उद्घाटन कार्यक्रममा बोल्दै सशस्त्र प्रहरी...
चितवनमा सशस्त्र प्रहरी बलका दुई बिओपी स्थापना
नेपाल फ्ल्यास
असोज १२, २०७७
चितवन ।चितवनको माडीमा सशस्त्र प्रहरी बल नेपालका २ वटा बोर्डर आउट पोस्ट (बिओपी) स्थापना गरिएको छ । सशस्त्र प्रहरी मुख्यालयका अनुसार चितवनको माडी नगरपालिका१ गर्दीस्थित केदारेश्वर प्रावि र वडा नम्बर ९ स्थित राइडाँडा प्राथमिक विद्यालयमा एकैदिन दुईवटा बिओपी स्थापना गरिएका...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय