चैत १३, २०७९, सोमबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री दाहालविरुद्धको रिटमा अग्राधिकारसहित कारण देखाउ आदेश जारी
नेपाल फ्ल्यास
फागुन २६, २०७९
काठमाडौं । द्वन्द्वकालको हिंसाबारेप्रधानमन्त्रीसमेत रहेकानेकपा माओवादी केन्द्रका अध्यक्षपुष्पकमल दाहाल प्रचण्डले दिएको गम्भीर अभिव्यक्तिलाई लिएर उनीविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले अग्राधिकारसहित कारण देखाउ आदेश जारी गरेको हो ।अब प्रधानमन्त्रीसमेत रहेका...
प्रचण्डविरुद्धको रिट न्यायाधीश खतिवडाको इजलासमा सुनुवाइ हुँदै, माओवादीका कानुन व्यावसायीको आपत्ति
नेपाल फ्ल्यास
फागुन २६, २०७९
माओवादी निकटका कानुन व्यवसायीहरूको आपत्तिबीच नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्धको रिटको सुनुवाइ सुरु भएको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा सुनुवाइ सुरु भएको हो । गोलाप्रथाबाट खतिवडाको इजलासमा परेपछि रमण श्रेष्ठ, चण्डेश्वर श्रेष्ठलगायतका कानुन व्यवसायीहरूले न्यायाधीश खतिवडालाई भेटेर...
प्रधानमन्त्री दाहालविरुद्धको रिट न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासमा
नेपाल फ्ल्यास
फागुन २५, २०७९
काठमाडौं ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध दायर भएको रिट न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासमा परेको छ । द्वन्द्वकालीन हत्यामध्ये आंशिक जिम्मेवारी दिने भनेर दिएको अभिव्यक्तिविरुद्धप्रधानमन्त्रीसमेत रहेका प्रचण्डविरुद्ध रिट परेको थियो ।गोलाप्रथाद्वारा तोकिएको पेसी तेस्रो (घ) नम्बरमा रहेको छ । अधिवक्ता ज्ञानेन्द्र आरणसहितले...
के पक्राउ पर्लान् त प्रचण्ड?
नेपाल फ्ल्यास
फागुन २३, २०७९
सर्वोच्च अदालतमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पक्राउ गरी कारबाही थाल्न माग गर्दै रिट दर्ता भएको छ । मंगलबार ज्ञानेन्द्रराज आरणसहित र कल्याण बुढाथोकीसहित २८ जनाले रिट दायर गरेका हुन् । प्रचण्डलाई अरू कारणले होइन, उनकै अभिव्यक्तिका...
सिफारिस
श्री एयरलाइन्समा पटकपटक समस्या
फागुन २५, २०७९
प्रधानमन्त्री दाहालविरुद्धको रिट न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासमा
फागुन २५, २०७९
राष्ट्रपति निर्वाचन: मतदान जारी, आजै परिणाम आउने
फागुन २५, २०७९
लोकप्रिय
गृहमा श्रेष्ठ, अर्थमा खड्का!
१ दिन अघि
नेपाली र अमेरिकी सेनाबीच ‘ल्यान्ड फोर्स टक’ हुँदै
११ घण्टा अघि