मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#पर्यटक
पर्यटकको निधारमा सप्तरंगी टीका
नेपाल फ्ल्यास
कात्तिक २०, २०७८
तिहार खासगरी हिन्दु नेपालीको मुख्य पर्व हो । पछिल्लो समय नेपालका अन्य समुदायमा पनि यो पर्व लोकप्रिय बनिरहेको छ । आजभोलि नेपाली मात्रै होइन, विदेशी पर्यटक पनि सप्तरंगी टीका लर्काएर रमाइलो गर्न थालेका छन् । पोखरामा रहेको पश्चिमाञ्चल होटेल संघले...
माल्दिभ्समा नौ महिनामा ८ लाख पर्यटक भित्रिए
नेपाल फ्ल्यास
भदौ ३०, २०७८
माल्दिभ्समा यस वर्ष सन् २०२१ को अहिलेसम्म आठ लाखभन्दा बढी पर्यटक भित्रिएका छन् । पर्यटन मन्त्रालयले बुधबार दिएको जानकारीअनुसार गत जनवरी १ देखि सेप्टेम्बर १३ सम्ममा आठ लाख नौ हजार ७६४ जना पर्यटक भित्रिएको जनाएको छ । अघिल्लो बर्ष सन्...
आठ महिनामा ६६ हजारभन्दा बढी विदेशी पर्यटक भित्रिए
नेपाल फ्ल्यास
भदौ १९, २०७८
सन् २०२१ को आठ महिनामा ६६ हजारभन्दा बढी विदेशी पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार अङ्ग्रेजी वर्षको जनवरीदेखि अगष्ट महिनासम्म ६६ हजार नौ सय ६६ विदेशी पर्यटक नेपाल आएका हुन् । अगष्ट महिनामा हवाई मार्ग भएर...
रोकिएका विदेशीलाई असार मसान्तसम्म प्रवेशाज्ञा शुल्कमा छुट
नेपाल फ्ल्यास
असार २७, २०७८
कोरोना महामारीका कारण नेपालमा रोकिएका विदेशी पर्यटकलाई यही असार मसान्तसम्म प्रवेशाज्ञा शुल्क तथा जरिवानामा छुट दिइएकोे छ । दोस्रो लहरको कोरोना सङ्क्रमणलाई ध्यानमा राख्दै जारी अधिकांश जिल्लामा निषेधाज्ञा लागू हुँदा र नियमित रुपमा हुँदै आएको अन्तरराष्ट्रिय उडान बन्द हुँदा नेपालमा...
एक महिनामा भित्रिए ११ सय पर्यटक
नेपाल फ्ल्यास
असार २०, २०७८
गत जुन महिनामा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल कार्यालय हुँदै जम्मा एक हजार १०० विदेशी नेपाल भित्रिएका छन् । दोस्रो लहरको कोरोना भाइरस सङ्क्रमणलाई ध्यानमा राख्दै नेपाल सरकारले गत वैशाख २३ गतेदेखि अन्तरराष्ट्रिय उडान बन्द गरेको थियो । अध्यागमन विभागले सार्वजनिक गरेको...
मार्चमा १५ हजार विदेशी पर्यटक नेपाल भित्रिए
नेपाल फ्ल्यास
चैत १९, २०७७
सन् २०२१ को मार्च महिनामा १४ हजार ९७७ विदेशी पर्यटक नेपाल आएका छन् । यो सङ्ख्या सन् २०२१ को तीन महिनाको अवधिमा सबैभन्दा धेरै हो । वर्षको पहिलो तीन महिनामा कूल ३२ हजार ९९७ पर्यटक नेपाल आएका छन् । जनवरीमा...
धुलिखेलमा पर्यटकको ओइरो
नेपाल फ्ल्यास
पुस १८, २०७७
बनेपा ।अङ्ग्रेजी नयाँ वर्ष सन् २०२१ को आगमनसँगै आन्तरिक पर्यटकले धुलिखेलका होटल भरिभराउ भएका छन् । कोरोना भाइरस सङ्क्रमणको प्रभावले लामो समयदेखि प्रायः सुनसान बनेको काभ्रेपलाञ्चोकको पर्यटकीय नगर धुलिखेलका होटलमा नयाँ वर्ष मनाउन आउनेको सङ्ख्यामा उल्लेख्य वृद्धि भएपछि अहिले धुलिखेल...
पोखरामा आन्तरिक पर्यटकलाई ५० प्रतिशत छुट
नेपाल फ्ल्यास
पुस ०७, २०७७
पोखरा । पर्यटकीय नगरीमा विस्तारै पर्यटकीय गतिविधिलाई जोड दिन थालिएको छ । कोभिड१९ का कारण गत चैतदेखि सुस्ताएको पर्यटनलाई गति दिन पोखराका पर्यटकस्तरीय होटलले ५० प्रतिशत छुट दिने निर्णयसहित आन्तरिक पर्यटकलाई निम्तो दिएका हुन् । रेष्टुराँ एण्ड बार एशोसिएशनपोखराले अङ्ग्रेजी...
रौतापोखरीमा पर्यटक आउन थाले
नेपाल फ्ल्यास
मंसिर ११, २०७७
कोभिड१९ को कारण झण्डै आठ महिनासम्म पर्यटकविहीन बनेको जिल्लाको पर्यटकीयस्थल रौतापोखरी क्षेत्रमा तिहारलगत्तै पर्यटक आगमन बढेको छ । भाइटीकापछि दैनिक रौता क्षेत्रमा पर्यटक बढेर अहिले दैनिक २०० हाराहारी आउने गरेको रौता होमस्टेका सदस्य तथा होटल व्यवसायी राजबहादुर मगरले बताएकाछन् ।...
लमजुङको घलेगाउँ घरबासमा आउन थाले पर्यटक
नेपाल फ्ल्यास
मंसिर ०६, २०७७
लमजुङ । गण्डकी प्रदेशअन्तर्गत पर्यटकीय जिल्ला लमजुङस्थित क्होलासोथर गाउँपालिका३ घलेगाउँ घरबास (होमस्टे) मा पर्यटक आउन थालेका छन् । कोरोनाका कारण प्रभावित बनेको यहाँको घरबासमा करिब आठ महिनापछि आन्तरिक पर्यटक आउन थालेका हुन् । गत साउनसम्म घरबास बन्द रहेकोमा भदौ १...
सौरहामा एक्कासि चहलपहल बढ्यो
नेपाल फ्ल्यास
कात्तिक १५, २०७७
पछिल्लो समयसुनसान रहेको सौराहामा एक्कासिचहलपहल सुरु भएको छ ।लकडाउन र निषेधाज्ञाका कारण सुनसान बनेको सो पर्यटकीय क्षेत्र लकडाउन र निषेधाज्ञा खुला र आम मानिस दसैँको लामो बिदामा रहेका हुनाले सो पर्यटकीक्षेत्रमा पर्यटकको चहलपहल बढेको हो । दसैँको टीकाको दिनयता राप्ती...
पर्यटकीय गन्तव्य बन्दै मानहुँकोट
नेपाल फ्ल्यास
कात्तिक १३, २०७७
दशैं बिदाको अवसर पारेर पोखराका रमेश पौडेलतनहुँको व्यास नगरपालिका५ मानहुँकोट घुम्न आएका छन् । सामाजिक सञ्जालमा मानहुँकोटको बारेमा सुनेकापौडेल साथीहरूसँग मिलेर घुम्नका लागि मानहुँकोट आइपुग्नुभएको थियो । मानहुँकोट पुगेपछि सामाजिक सञ्जालमा पढेको भन्दा पनि बढी आनन्द महशुस गरेको पौडेलले बताए-सामाजिक...
‘लुम्बिनी आउन धेरै चिनियाँ आतुर छन्, तर पूर्वाधार भएन’
नेपाल फ्ल्यास
साउन ३२, २०७७
लुम्बिनी एक/दुई दिन या एक हप्तामात्र घुम्ने ठाउँ होइन । लुम्बिनी आउने कुनै पनि देशका पर्यटकले दुई चार दिनमात्र घुमेको सुनाउँछन्, मलाई अचम्म लाग्छ । लुम्बिनीको अध्ययन हप्तौँ गर्दा त पुग्दैन एक हप्ताले के हुन्छ ? लुम्बिनी विश्वकै यति महत्वपूर्ण,...
पर्यटक स्वागतको पर्खाइमा पोखराका होटल
नेपाल फ्ल्यास
साउन १८, २०७७
पोखरा । हिमाल आरोहणको इतिहासमा पहिलोपटक सन् १९५० जुन ३ मा अन्नपूर्ण प्रथमको सफल आरोहण गरेको फ्रान्सेली नागरिक मौरिस हर्जोगको टोली आरोहणमा जाँदा र आउँदा त्यस टोलीका सदस्यहरु पोखरा बास बसेका थिए । त्यस समयमा पोखरामा त्यस्तो पर्यटकीय पूर्वाधार केही...
पोखराबाट ६९ पर्यटकलाई काठमाडौं पठाइयो
नेपाल फ्ल्यास
बैशाख १८, २०७७
पोखरा । बन्दाबन्दी (लकडाउन) का कारण पोखरामै रोकिन पुगेका विदेशी पर्यटकलाई पोखराबाट काठमाडौँ पठाइएको छ । कोभिड१९ का कारण सरकारले पछिल्लो पटक १० दिन बन्दाबन्दीको समय थपेपछि घर जान आत्तिएका विदेशी पर्यटकलाई सम्बन्धित देशका राजदूतवासको पहलमा पोखराबाट काठमाडौँ पुर्याउने व्यवस्था...
फर्किए ९१३ विदेशी पर्यटक, अब अष्ट्रेलिया र अमेरिकाका नागरिककाे उद्धार गरिँदै
नेपाल फ्ल्यास
चैत १६, २०७६
सरकारले विभिन्न मुलुकका ९१३ विदेशी नागरिकको उद्धार गरेको छ । लकडाउनका कारण विभिन्न पर्यटकीय गन्तव्यमा रोकिएका उनीहरूलाई शुक्रबार र शनिबार हवाई उद्धार गरी काठमाडौंल्याइएको नेपाल पर्यटन बोर्डले जनाएको छ । धेरैलाई जहाज र कतिपयलाई बसबाटै ल्याइएको थियो । लुक्ला, पोखरा,...
यसरी हुँदैछ विदेशी पर्यटकको उद्धार
रासस
चैत १५, २०७६
काठमाडौं । कोरोना भाइरस (कोभिड१९) को सङ्क्रमण्ण फैलन नदिन सरकारले चैत ११ देखि १८ गतेसम्म देशभर लकडाउन गरेको अवधिमा विभिन्न परिस्थितिमा नेपालमा रोकिएका विदेशी नागरिकको उद्धार तथा सम्बन्धित मुलुकमा फर्काउने काम भइरहेको छ । विभिन्न मुलुकका नेपालस्थित दूतावासले परराष्ट्र मन्त्रालयसँगको...
अलपत्र परेका १० जना पर्यटकको उद्धार
नेपाल फ्ल्यास
चैत १२, २०७६
सोलुखुम्बुको पाङबोचेमा अलपत्र परेका १० जना पर्यटकको उद्धार गरिएको छ । स्वास्थ्यमा समस्या भपछि उनिहरूलाई आज पाङबोचेबाट हेलीकाेप्टरमार्फत उद्धार गरिएको हो । उद्धार गरिएका मध्ये ४ जना रसियान पर्यटककलाई काठमाडौं पठाइएको नागरिक उड्यन प्राधिकरणका प्रमुख इमानाथ अधिकारीले जानकारी दिए। हिजो...
विदेशीलाई पदयात्रा बन्द
रासस
चैत ०७, २०७६
कोभिड१९ को सम्भावित जोखिमलाई मध्यनजर गर्दै नेपालमा विदेशी नागरिकका लागि पदयात्रा बन्द गरिएको छ । नेपाल पर्यटन बोर्डले आज सूचना जारी गर्दै पर्यटक सूचना व्यवस्थापन प्रणाली (टिम्स) कार्ड वितरण बन्द गरिएको जनाएको छ । योसँगै अब विदेशीले पदयात्रा जान नपाउने...
पर्यटक लोभ्याउँदै तोरीखोला
रासस
फागुन ३०, २०७६
बाग्लुङ । प्रकृति र संस्कृति तोरीखोलाको छुट्टै मौलिकता हो । बाग्लुङ जिल्लाको गलकोट नगरपालिका वडा नं २ मा पर्ने ती सुन्दर दुई गाउँ दुई हजार ३०० मिटर उचाइमा रहेको कालीलेक धुरीको काखमा छ । मगर जातिको बाहुल्यता रहेको त्यहाँ वरपरका...
«
1
2
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय