कात्तिक ३०, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#पम्फा भुसाल
संविधान र लोकतन्त्रको रक्षार्थ गठबन्धन बनेको : ऊर्जा मन्त्री भुसाल
नेपाल फ्ल्यास
कात्तिक १८, २०७८
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले प्रतिगमनको खतरा रहँदासम्म वर्तमान गठबन्धन कायम रहने बताएकी छन् । राष्ट्रियता, लोकतन्त्र र संविधानको रक्षा गर्ने प्रतिबद्धता व्यक्त गरेर गठबन्धनको सरकार बनेको बताउँदै उनले भनिन्, जनताको आकाङ्क्षालाई सम्बोधन गर्न र उपलब्धि रक्षा गर्न गठबन्धन...
हामीलाई आर्थिक स्रोतभन्दा समयको अधिक महत्त्व छ : ऊर्जा मन्त्री भुसाल
नेपाल फ्ल्यास
असोज ०८, २०७८
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग विश्व बैंकको दक्षिण एशिया हेर्ने उपाध्यक्ष हार्टविग सेफरसहितको प्रतिनिधिमण्डलबीच शिष्टाचार भेट भएको छ । मन्त्रालयमा आज भएको भेटमा उनीहरूबीच विश्व बैंकको लगानी रहेका विविध आयोजनाका विषयमा छलफल भएको छ । सो अवसरमा मन्त्री भुसालले...
गरिबीमुक्त भएपछि मात्र समाजवाद पहिल्याउन सकिन्छ : ऊर्जामन्त्री भुसाल
नेपाल फ्ल्यास
असोज ०३, २०७८
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले गरिबीको रेखामुनि रहेका जनतालाई मुक्त गरेर मात्र संविधानले निर्दिष्ट गरेको समाजवादको लक्ष्य पहिल्याउन सकिने बताएकी छन्। उनले भनिन्, समाजवादमा त्यतिखेर जान्छौँ, जतिखेर गरिबीको रेखामुनि रहेका १८ प्रतिशतभन्दा बढी जनसङ्ख्या मुक्त हुन्छन् । संविधानले सरकारी,...
प्रतिस्थापन विधेयक जनताप्रति समर्पित छ : मन्त्री भुसाल
नेपाल फ्ल्यास
भदौ २६, २०७८
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले वर्तमान सरकारले जनताको पक्षमा अधिकतम काम गर्ने बताएकी छन् । किरात याक्थुङ चुम्लुङ, जिल्ला कार्यसमिति ललितपुरले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले सरकारले हिजो ल्याएको प्रतिस्थापन विधेयक जनताप्रति समर्पित रहेको बताइन् । आन्दोलनमा त्याग...
प्रचण्ड र उर्जामन्त्री सहितको टोली मनाङमा
नेपाल फ्ल्यास
साउन २३, २०७८
बाढी पहिराले पुर्याएको क्षति निरीक्षणका लागि पूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डर ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल शनिबार हिमाली जिल्ला मनाङ पुगेका छन् । असार १ गतेको बाढीपहिराले क्षति पुर्याएको मनाङको भौतिक क्षतिको अवलोकनमा उनीहरु आएका...
ट्रंकलाइन र डेडिकेटेडको १५ अर्ब उठाउन विद्युत प्राधिकरणलाई ऊर्जामन्त्रीको निर्देशन
नेपाल फ्ल्यास
साउन १०, २०७८
ऊर्जामन्त्री फम्फा भुसालले नेपाल विद्युत् प्राधिकरणलाई ट्रंकलाइन र डेडिकेटेड बापत उठ्नु पर्ने १५ अर्ब रुपैयाँ उठाउन निर्देशन दिएकी छन्। आइतबार प्राधिकरणमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री भुसालले प्राधिकरण व्यवस्थापन पूर्णरुपमा असफल भएकोसमेत बताएकी छन्। उनले पछिल्लो समय प्राधिकरणको व्यवस्थापन एकदमै...
प्रधानमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्छ : भुसाल
नेपाल फ्ल्यास
चैत ०६, २०७७
काठमाडौं ।नेकपा माओवादी केन्द्रकी नेतृ पम्फा भुसाललेप्रधानमन्त्री केपी शर्मा ओलीलाई नैतिकताका आधरमा राजीनामा दिन आग्रह गरेकी छन् । शुक्रबार संसदीय बैठकमा आफ्ना धारणा राख्ने क्रममाफागुन ११ गते सर्वोच्च अदालतले संसद विघटन बदर गरेर प्रधानमन्त्रीले नैतिकता देखाउने अपेक्षा गरे पनि प्रधानमन्त्रीले...
महिलाहरू ५० प्रतिशत अधिकारका लागि लड्नुपर्छ : पम्फा भुसाल
नेपाल फ्ल्यास
फागुन २४, २०७७
नेपाल कम्युनिष्ट पार्टी प्रचण्डनेपाल समूहकी नेतृ पम्फा भुसालले महिलाहरूले ५० प्रतिशत अधिकारका लागि आन्दोलन गर्नुपर्ने बताएकी छन् । सोमबार १११ औँ अन्तराष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भमा अनेरास्ववियूले आयोजना गरेको टेम्पो चालक महिला सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै नेतृ भुसालले संविधानतः महिलाहरूले...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय