असोज ०६, २०८१, आइतबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#नागरिक एप
नागरिक एप सञ्चालनका लागि निशुल्क डाटा उपलब्ध
नेपाल फ्ल्यास
फागुन १७, २०७७
काठमाडौं । नागरिक एप चलाउनका लागि अब शुल्क नलाग्न भएको छ ।नेपाल टेलिकमको नेटवर्कले सो एप सञ्चालनका लागिनिशुल्कडाटा उपलब्ध गराउन थालेसँगै आमनागरिकले नागरिक एप निशुल्क चलाउन पाउने भएका हुन् । नागरिकलाई सम्पूर्ण सेवा एउटै एपमार्फत प्रदान गर्ने योजनाका साथ सरकारले...
अब सबै सरकारी कार्यालयका सेवा लाइनबाट नभई अनलाइनबाट
नेपाल फ्ल्यास
माघ ०२, २०७७
सरकारी सेवासम्बन्धी सेवातथा गुनासाअब मोबाइल एपबाटै लिन/दिन सकिने भएको छ। सम्भव भएसम्मका सबै सार्वजनिक सेवा एउटै एपमार्फत् उपलब्ध गराउने उद्देश्यका साथ नागरिक एप बिहीबार सार्वजनिक गरिएको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले शुक्रबार आयोजित पत्रकार सम्मेलनमार्फत् उक्त एप...
‘नागरिक एप’ सुरु, सुझाव अनुसार सुधार गरिने प्रधानमन्त्रीको भनाइ
नेपाल फ्ल्यास
माघ ०२, २०७७
सरकारी सेवाहरू भरपर्दो, सुरक्षित, व्यवस्थित गर्नसरकारले नागरिक एप सार्वजनिक गरेको छ । नागरिक एपको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सार्वजनिक गरेको हो । मन्त्रालयमा आयोजित कार्यक्रममार्फत सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले शुभारम्भ गरेका छन् । प्रधानमन्त्री केपी शर्मा...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय