मंसिर ०२, २०८१, आइतबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#दूध
दैनिक १० करोड बराबरको दूध नोक्सान हुँदै
नेपाल फ्ल्यास
जेठ १९, २०७८
वर्तमान अवस्थामा नेपालमा कोरोना महामारीका कारण दूध र दुग्धजन्य सामग्रीको खपतमा भारी गिरावट आएको छ । नेपाल डेरी एसोसिएशनका अनुसार देशैभरि दूध र दुग्धजन्य सामग्रीको खपतमा गिरावट आएपछि दैनिक रुपमा १० करोड बराबर दूध खेर गई नोक्सानी हुँदै आएको हो...
दूधमा आत्मनिर्भर बन्न वार्षिक प्रतिव्यक्ति १३ लिटर अपुग
नेपाल फ्ल्यास
फागुन २९, २०७७
नेपाल दुग्ध उत्पादनमा आत्मनिर्भर बन्न नसके पनि सोको नजिक रहेको पाइएको छ । देशभरि रहेका दुग्ध प्रशोधन उद्योगको छाता संस्था डेरी उद्योग सङ्घको शुक्रबार पोखरामा भएको १२ औँ वार्षिक साधारणसभामा हालको दूधको उपलब्धता प्रतिव्यक्ति ७८ लिटर प्रतिवर्ष रहेको जानकारी दिइयो...
दूध नबिक्दा किसानलाई दैनिक १३ लाख क्षति
नेपाल फ्ल्यास
पुस ०१, २०७७
इलाम ।विगतमा दूध नबिकेर समस्या भोगेका पूर्वी क्षेत्रका किसानलाई फेरि यही समस्याले सताउन थालेको छ । मिल्क होलिडेबाट मुक्त भएको केही समयमै दुग्ध वितरण केन्द्रले विभिन्न वहानामा दूध लिन छाडेपछि किसान चिन्तामा परेका हुन् । पछिल्लो एक सातायता दुग्ध वितरण...
सडकमा दूध पोख्ने व्यक्ति हिरासतबाट छुटे
नेपाल फ्ल्यास
भदौ २१, २०७७
कठमाडौं । दूध पोख्ने व्यक्ति हिरासतबाट छुटेका छन् ।भक्तपुरको सूर्यविनायकमा गत साता सडकमा दूध पोख्ने डेरी सञ्चालक मनोज श्रेष्ठ एक रात हिरासतमा बसीआइतबार छुटेका हुन् । रानीकोट डेरीका सञ्चालक श्रेष्ठशुक्रबार पक्राउ परेका थिए । अब आइन्दा यस्तो नगर्ने भनी कागज...
भक्तपुरमा सडकमा दूध पोखियो
नेपाल फ्ल्यास
भदौ १३, २०७७
भक्तपुर ।भक्तपुरमादूध सडकमा फ्याँकिएको छ । निषेधाज्ञाका कारण बिक्री नभएपछिसूर्यबिनायक नगरपालिका-८ सूर्यविनायक चोकमा रहेको रानीकोट डेरीका सञ्चालकले दूध सडकमा पोखेका हुन् । जिल्ला प्रहरी कार्यालय भक्तपुरका अनुसारकिसानबाट संकलन गरेको दूध बिक्री नभएपछि सो दूध सडकमा पोखिएको हो। केही दिनयतानिषेधाज्ञाका कारण...
‘एक कृषक, एक दुहुनो गाईभैँसी’
नेपाल फ्ल्यास
असार २५, २०७७
कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिकाले दूधलाई दैनिक आयआर्जनको माध्यम बनाउन एक कृषक, एक दुहुनो गाईभैँसी कार्यक्रम सञ्चालन गर्ने भएको छ । यसका लागि पशुपालक कृषक समूहलाई गोठ निर्माण तथा भकारो सुधार कार्यका लागि अनुदान उपलब्ध गराउने नीति लिइएको छ ।...
दूध नबिकेपछि बौलाहा खोलामा पोखियो
नेपाल फ्ल्यास
चैत १८, २०७६
प्रकाश अधिकारी नवलपुर । किसानबाट किनेको दूध नबिकेपछि दल्दले दुग्ध विकास सहकारी संस्थाले सबै दूध पोखिदिएको छ । लकडाउनका कारण दूध लिन काठमाडौंका ठूला डेरी उद्योग नआएपछि दूध पोख्नुपरेको संस्थाले जनाएको छ । किसानसँग खरिद भइसकेको जानकारी गराउँदा समेत दूध...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय