कात्तिक ३०, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#तालाबन्दी
लिम्पियाधुरामा जनगणनाको माग गर्दै जनगणना कार्यालयमा विप्लव कार्यकर्ताद्वारा तालाबन्दी
नेपाल फ्ल्यास
कात्तिक १२, २०७८
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले जनगणना कार्यालय दार्चुलामा शुक्रबार तालाबन्दी गरेका छन् । भारतले अतिक्रमण गरेको दार्चुलाको लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रका गाउँहरूमा समेत जनगणना गर्नुपर्ने माग गर्दै उनीहरूले तालाबन्दी गरेका हुन् । शुक्रबार दिउँसो १ बजेतिर...
सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा परीक्षा स्थगनको माग गर्दै तालाबन्दी
नेपाल फ्ल्यास
बैशाख ११, २०७८
सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा परीक्षा स्थगनको माग गर्दै विद्यार्थीले आज तालाबन्दी गरेका छन् । कोरोना भाइरस सङ्क्रमणमा विश्वविद्यालयले जबर्जस्ती परीक्षा सञ्चालन गर्न लागेको भन्दै विद्यार्थी सङ्गठनले केन्द्रीय कार्यालय, परीक्षा नियन्त्रकको कार्यालयलगायतमा तालाबन्दी गरेका हुन् । विश्वविद्यालयका पदाधिकारीसित पटकपटक गरिएका छलफल सार्थक नभएपछि...
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिको कार्यकक्षमा तालाबन्दी
नेपाल फ्ल्यास
फागुन ०६, २०७७
धरान ।धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति तथा शिक्षाध्यक्षको कार्यकक्षमा तालाबन्दी लागेको छ । लामो समयदेखि रोकिएको बढुवा प्रक्रियाको फाइल अगाडि नबढाएको, कोभिड१९ उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई जोखिम भत्ता नदिएको लगायत माग राखी आन्दोलनरतचिकित्सकले बिहीबारउपकुलपति डा. ज्ञानेन्द्र गिरी र शिक्षाध्यक्ष...
विवादीत बनेको गाउँपालिकाको ताला २१ दिनपछि खुल्यो
नेपाल फ्ल्यास
कात्तिक १७, २०७७
बैतडी । केन्द्र विषयमा विवाद भएपछि असन्तुष्ट पक्षले लगाएको बैतडीको सुर्नया गाउँपालिकाको ताला २१ दिनपछि खुलेको छ । विवादपछि गत असोज २६ गते गाउँपालिकामा तालाबन्दी गरिएको थियो । जनप्रतिनिधि र स्थानीय संघर्ष समितिबीच आइतबार अपराह्न भएको सहमतिपछि ताला खुलेको गाउँपालिकाका...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको केन्द्रीय र शैक्षिक प्रशासनमा तालाबन्दी
नेपाल फ्ल्यास
असोज २९, २०७७
खलङ्गा । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा तेस्रो डिन नियुक्त गरिएको विषयमा केन्द्रीय तथा शैक्षिक प्रशासनसहितको कार्यकक्षमा तालाबन्दी गरिएको छ । प्रतिष्ठानका उपकुलपति प्रा. डा. राजेन्द्रराज वाग्लेले आवश्यकता नभएकै समयमा नियमविपरीत थप अर्का डिन नियुक्त गरेको भन्दै प्रतिष्ठानका...
नेकपासहित पाँच पार्टीद्वारा नगरपालिकामा तालाबन्दी
नेपाल फ्ल्यास
असोज १२, २०७७
रुपन्देही । लुम्बिनी सांस्कृतिक नगरपालिकामा गरिएको तालाबन्दीका कारण कार्यालयको कामकाज रोकिएको छ । शिक्षा ऐन संशोधनको माग गर्दै यही असोज ६ गते नेपाल कम्युनिस्ट पार्टी (नेकपा), जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी र माक्र्सवादी पार्टीले संयुक्त रूपमा तालाबन्दी...
गाउँपालिकामा तालाबन्दी
नेपाल फ्ल्यास
असोज ०४, २०७७
दार्चुला । व्यास गाउँपालिका कार्यालय सुनसेरामा १० दिनदेखि तालाबन्दी हुँदा कामकाज ठप्प भएको छ । गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी निकटका वडाध्यक्ष र नेता तथा कार्यकर्ताले लगाएको ताला खुल्न नसक्दा सेवाग्राही समस्यामा परेका छन् । गत भदौ २६ गतेदेखि लगाइएको ताला...
दुई महिनादेखि कृषि विश्वविद्यालयमा तालाबन्दी
नेपाल फ्ल्यास
असोज ०२, २०७७
चितवन । अधिकांश समय निमित्त पदाधिकारीको भरमा रहेको यहाँको कृषि तथा वन विज्ञान विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तालाबन्दी भएको दुई महिना पुग्नै लाग्दासम्म खुल्न सकेको छैन । पदाधिकारीको अभावमा विश्वविद्यालय अस्तव्यस्त बन्दै गएको छ ।विश्वविद्यालयको नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनको नेतृत्वमा अस्थायी...
दबाब दिन भन्दै गाउँपालिकाको कार्यालयमा लगाइयो ताला
नेपाल फ्ल्यास
भदौ १५, २०७७
मुग्लिन । चितवनको एक मात्र इच्छाकामना गाउँपालिकामा तालाबन्दी गरिएको छ । विवादका बीच वडा नम्बर ३ को कार्यालय फिस्लिङ सारेपछि असन्तुष्ट स्थानीयवासीले आइतबार साँझ गाउँपालिकाको कार्यालयमा ताला लगाएका हुन् । गाउँसभाले समेत टुङ्गो लगाउन नसकेपछि गाउँपालिकाको कार्यालय भएको भवनमा वडा...
डिन कार्यालय कीर्तिपुरमा नेविसंघको तालाबन्दी
नेपाल फ्ल्यास
साउन ११, २०७७
काठमाडौं । नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयको मानविकी र शिक्षा शास्त्र संकायको डिन कार्यालय कीर्तिपुरमा ताला लगाएको छ। नेविसंघले राखेका विभिन्न २० प्रकारका मागहरू सम्बोधन नभएको भन्दै आइतबार एक प्रेस विज्ञप्तिमार्फत अनिश्चितकालीनको लागि ताला लगाएको जानकारी दिएको हो। नेविसंघले आइतबार...
नेपाल मेडिकल कलेजमा तालाबन्दी
नेपाल फ्ल्यास
साउन ०१, २०७७
काठमाडौं । नेपाल मेडिकल कलेज शिक्षण अस्पतालले करार सेवामा कार्यरत कर्मचारीलाई रोजगारीबाट निकालेको विरोधमा स्वतन्त्र कर्मचारी युनियनले अस्पतालको प्रशासन शाखामा ताला लगाइदिएको छ । युनियनले आज एक वक्तव्य जारी गर्दै अस्पतालमा कार्यरत करार कर्मचारीलाई निकाल्नु खेदजनक भएको र ताला लागाउन...
खोकनावासीले वडा कार्यालयमा गरे तालाबन्दी
नेपाल फ्ल्यास
असार २३, २०७७
काठमाडौं । खोकनावासीले २१ नम्बर वडा कार्यालयमा तालाबन्दी गरेका छन् । प्रहरीले धान रोपाइँ बिथोलेको विरोधमा खोकनावासीले ललितपुर महानगरपालिकाको २१ नम्बर वडा कार्यालयमा तालाबन्दी गरेका हुन् । शनिबार रोपाइँ गर्न खोज्दा प्रहरीसँग भएकोभीडन्तमा केही स्थानीय घाइते भएका छन् । असार...
नगरपालिकामा तालाबन्दी
नेपाल फ्ल्यास
असार १८, २०७७
नवलपुर । नेपाली काँग्रेस निकटका जनप्रतिनिधिले गैँडाकोट नगरपालिकामा तालाबन्दी गरेसँगै सेवाग्राही मर्कामा परेका छन् । नगर प्रमुख छत्रराज पौडेलले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि नीति तथा बजेट असार १६ गते पारित गरेपछि केही नगरसभा सदस्य असन्तुष्ट हुँदै नगरपालिकामा ताला...
गाउँपालिका अध्यक्षले नै लगाए प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला
नेपाल फ्ल्यास
बैशाख ०९, २०७७
काठमाडाैं ।ओखलढुंगाको मोलुङ गाउँपालिकाका प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी गरिएको छ । मोलुङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष श्रेष्ठ र गाउँपालिका अध्यक्ष मणिराज राई बीचविवाद भएपछि गाउँपालिका अध्यक्ष राईलेमंगलबार प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठको कार्यकक्षमा ताला लगाइदिएका हुन् । मंगलबार बिहान कार्यलयमा...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय