बैशाख २३, २०८१, आइतबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#तातोपानी नाका
तातोपानी नाका २० दिनका लागि पुन: बन्द हुने
नेपाल फ्ल्यास
पुस २६, २०७७
काठमाडौं ।तातोपानी नाका २० दिनका लागि पुन: बन्द हुने भएको छ ।तातोपानी भन्सार कार्यालयका अनुसारसीमामितेरी पुल पुनर्निर्माण गर्न माघ ७ (२० जनवरी) देखि नाका बन्द गरिने भएको हो । बाढीले क्षति पुर्याएको पुल पुनर्निर्माणका लागि २० जनवरी बढीमा २० दिन...
नेपाल- चीनबीचको प्रमुख व्यापारिक तातोपानी नाका औपचारिक रुपमा सञ्चालन
नेपाल फ्ल्यास
कात्तिक १२, २०७७
काठमाडौं । नेपाल-चीनबीचको प्रमुख व्यापारिक तातोपानी नाका औपचारिक रुपमा बुधबारबाट सञ्चालनमा आएको छ । बाढीपहिरोका कारण करिबतीन महिनादेखि बन्द रहेको सो नाका बुधबारबाट सञ्चालनमा आएको हो ।असोज १९ गते सञ्चालनमा आएकामा केही नेपाली कर्मचारीमा कोभिड१९ संक्रमण देखा परेकाले सो नाका...
तातोपानी नाका दसैँपछि मात्र सञ्चालन हुने
नेपाल फ्ल्यास
कात्तिक ०५, २०७७
काठमाडौं । करिब तीन सातादेखि बन्द रहेकोतातोपानी नाका अब दसैँपछि मात्र सञ्चालन हुने भएको छ । नाका खुलाउन चिनियाँ र नेपाल दुवै पक्ष सहमत भए पनिआवश्यक तयारी गर्दा दसैँपछि नाका खुल्ने भएको हो । तातोपानी भन्सार कार्यालयका अनुसारनाका सञ्चालनको मिति...
तातोपानी नाका सञ्चालन
नेपाल फ्ल्यास
असोज १९, २०७७
काठमाडौं ।उत्तरी सीमा तातोपानी नाका सञ्चालनमा आएको छ । करिब डेढ महिना ठप्प रहेको सो नाका नेपाली र चिनियाँ अधिकारीबीच सहमति भएसँगै सोमबारबाट सञ्चालनमा आएको हो । असोज १३दुई पक्षबीच नाका खोल्ने विषयमा दुई पक्षबीच सहमति भएको थियो । यसअघि...
तातोपानी भन्सारबाट आयात निर्यात ठप्प
नेपाल फ्ल्यास
साउन ३२, २०७७
सिन्धुपाल्चोक ।तातोपानी भन्सारबाट आयात निर्यात ठप्प भएको छ । बाढीपहिरोले अरनिको राजमार्गको बाह्रबिसे तातोपानी सडक अवरुद्ध गरेपछिसो भन्सारबाट आयात निर्यातठप्प भएको हो । लामो समयदेखि व्यापारिक तथा औषधिजन्य सामग्रीका १५/२० वटा मालबाहाक कन्टेनर हालसुख्खा बन्दरगाहमै रोकेर राखिएकोभन्सार कार्यालयले जनाएको छ...
तातोपानी नाका हुँदै भित्रिने सवारीसाधन अलपत्र
नेपाल फ्ल्यास
असार ०९, २०७७
मेलम्ची । ढुङ्गासहितको पहिरोले बाटो अवरुद्ध भएपछि अहिले तातोपानी नाकामा सामान लिन चीन हिँडेका कन्टेनरहरु बाटोमै अलपत्र परेर थन्किएका छन् । ढुङ्गासहित पहिरो खसेपछि तातोपानी भएर भित्रिने मालवाहक सवारी साधन बीच बाटैमा अलपत्र परेका हुन् । तातोपानीको लिपी बजारदेखि २००...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय