मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#जाँडरक्सी
'रक्सी खानेलाई कोरोनाको जोखिम धेरै'
नेपाल फ्ल्यास
बैशाख २३, २०७७
काठमाडौं । रक्सीलगायतअल्कोहलजन्य पदार्थकाे सेवनले शरीरको रोग प्रतिरोधात्मक क्षमतामा ह्रास आउने भएकाले कोरोना भाइरस संक्रमणको जाेखिम बढी हुने स्वास्थ्यमन्त्रालयले जनाएकाे छ । आज भएकाे नियमित पत्रकार सम्मेलनमानिरन्तर अल्काेहल पदार्थसेवन भइरहेमा कोरोना भाइरस संक्रमणको जोखिम समूहमा पर्न सकिने भन्दै सचेत रहन...
मापदण्ड तय गरेर मदिरा पसल खोल्न माग
नेपाल फ्ल्यास
बैशाख ०६, २०७७
काठमाडौँ । लकडाउनको बेला मदिरा व्यवसायीहरूले ठुला व्यापारिक घरानालाई व्यापार गर्न दिएर आफूहरूलाई अन्याय गरेको बताएका छन् । मदिरा व्यवसायीहरूले लकडाउनका बेला आफ्ना पसलहरू हप्तामा केही दिन भए पनि खोल्न अनुमति मागेका छन् । पछिल्लो समय विश्वभर फैलिएको महामारीका कारण...
मापसे जाँच नहुने कुरा हल्ला मात्र : ट्राफिक प्रहरी
नेपाल फ्ल्यास
फागुन २१, २०७६
कोरोना संक्रमण बढ्न थालेपछि ट्राफिक प्रहरीले मादक पदार्थ सेवन परीक्षण बन्द गरेकाे भन्ने समाचार गलत रहेकाे ट्राफिक प्रहरीलेस्पष्ट पारेको छ । सवारी चालकमा गर्दै आएको जाँडरक्सी खाएरनखाएको परीक्षण स्थगित गर्ने भन्ने समाचार गलत भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय