मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#जरिवाना
वाणिज्य विभागकाे कारवाही : मापदण्डविपरीत सञ्चालित फर्महरुबाट ३ करोड ३३ लाख जरिवाना
नेपाल फ्ल्यास
साउन ०५, २०७८
काठमाडौं ।वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक वर्षको अवधिमा मापदणड विपरित सञ्चालित विभिन्न फर्महरुमाथि कारबाही गरी ३ करोड ३३ लाख ७० हजार रुपैयाँ जरिवाना गरेको जनाएको छ । आर्थिक वर्ष २०७७/०७८ को एक वर्षको अवधिमा आफू मातहतका ५ कार्यालयहरुबाट...
कर छलेको आरोपमा दक्षिण भारतीय अभिनेतालाई जरिवाना
नेपाल फ्ल्यास
असार ३०, २०७८
दक्षिण भारतीय फिल्म अभिनेता विजयलाई एक लाख जरिवाना गरिएको छ । कर छलेको आरोपमा उनलाई मद्रास उच्च अदालतले सो जरिवानाको फैसला सुनाएको हो । २०१२ मा कार किन्दा कर छलेको आरोप उनलाई लागेको छ । विजयले २०१२ मा इंग्ल्याण्डबाट रोल्स...
ट्राफिक जरिवाना भुक्तानी अब अनलाइनबाटै
नेपाल फ्ल्यास
माघ २१, २०७७
काठमाडौं। ट्राफिक नियम उल्लङ्घन गरेबापतकोजरिवाना भुक्तानी अब अनलाइनबाटै गर्न मिल्ने भएको छ । सवारी चालकलाई सहज होस् भनी अनलाइनबाटै जरिमाना रकम भुक्तान गर्ने मिल्ने प्रणाली सुरु गरिएको हो । महानगरीय ट्राफिक महाशाखाका अनुसार यसअघि बैंकमा लाइन बस्नुपर्ने भएकोले धेरै समय...
भीआइपी जुवाडेलाई ३० हजार जरिवाना सिफारिस
नेपाल फ्ल्यास
जेठ २२, २०७७
काठमाडौं । प्रहरीले भीआइपी जुवाडेलाई जनही ३० हजार जरिवाना गर्न सिफारिस गरेको छ । गत सोमबार राती काठमाडौंको कमलादीस्थित होटल बुटिकबाट पक्राउ परेका भीआइपी जुवाडेको अनुसन्धान सिध्याएर सरकारी वकिललाई ३० हजार जरिवाना वा तीन महिना कैदको सिफारिस गरेको हो ।...
बिगमार्टलाई तीन लाख जरिवाना
नेपाल फ्ल्यास
बैशाख २९, २०७७
काठमाडौं । मासको दाल बढी मूल्यमा बेचेको पाइएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले हात्तिगौँडामा रहेको बिगमार्टलाई तीन लाख जरिवाना गरेको छ । बिगमार्टले मासको दाल प्रतिकिलो २७१ मा बिक्री गरेको पाइएपछि उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार अनुचित व्यापारिक क्रियाकलाप...
कालोबजारी गर्ने पाँच व्यवसायी कारवाहीमा
नेपाल फ्ल्यास
बैशाख १९, २०७७
कैलालीमा कालोबजारी गर्ने पाँच व्यवसायीलाई जरिवानासहित कारवाही गरिएको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन गरेयता संयुक्त बजार अनुगमन समितिले ती व्यवसायीलाई जरिवानासहित कारवाही गरेको हो । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय धनगढीका प्रमुख कमलबहादुर पुनमगरले...
बढी मूल्यमा सामान बेच्ने कम्प्लेक्सलाई जरिवाना
नेपाल फ्ल्यास
बैशाख १८, २०७७
भद्रपुर । जिल्लास्तरीय आपूर्ति व्यवस्था, अनुगमन सहजीकरण तथा नियन्त्रण समितिले भद्रपुर नगरपालिका१० मा रहेको गोर्खा सपिङ कम्प्लेक्सलाई २५ हजार रुपैयाँ जरिवाना गरेको छ । चन्द्रगढीस्थित लेखनाथ चोकमा रहेको सो कम्प्लेक्सले बिलबिजक जारी नगरेको, कर पाटी नराखेको, कारोवारस्थलमा खाता नराखेको आरोपमा...
बढी मूल्यमा नुन बेच्दा दुई लाख जरिवाना
रासस
बैशाख १२, २०७७
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तोकिएको मूल्यभन्दा बढी लिएर उपभोक्तालाई नुन बिक्री गरेको पाइएपछि इमाडोलस्थित कटुवाल स्टोर्सलाई दुई लाख रुपैयाँ जरिवाना गरेको छ । विभागको टोलीले गरेको अनुगमनका क्रममा व्यापारीले उपभोक्तासँग नुनमा तोकिएको भन्दा बढी मूल्य लिएको पाइएपछि उपभोक्ता...
पूर्वमन्त्री साहलाई साढे २८ करोड जरिवाना
नेपाल फ्ल्यास
फागुन ३०, २०७६
गैरकानुनीरुपमा अकुत सम्पत्ति आर्जन गरी शुद्धीकरण गरेको ठहर गर्दै विशेष अदालतले पूर्वमन्त्री सञ्जयकुमार साहलाई बिगो माग गरेको भन्दा दोब्बर जरिवाना गर्ने बिहीबार फैसला गरेको छ । उनलाई २८ करोड ५० लाख रुपैयाँ जरिवाना गर्न लागेको हो । उनलाई सम्पत्ति शुद्धीकरण...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय