मंसिर ०१, २०८१, शनिबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#जयसिंह धामी
स्थलगत अध्ययन गर्न टोली भारतीय बाटो हुँदै गस्कु प्रस्थान
नेपाल फ्ल्यास
साउन २१, २०७८
दार्चुला ।जयसिंह धामी बेपत्ता भएको घटनाको छानबिन गर्न दार्चुला पुगेको गृहमन्त्रालयको छानबिन समितिको टोली स्थलगत अध्ययनका लागि भारतीय बाटो हुँदै गस्कु मालघाट गएको छ । मन्त्रालयका सहसचिव एवं छानबिन समितिका संयोजक जनार्दन गौतम नेतृत्वको टोली आज बिहान भारतीय बाटो हुँदै...
दार्चुला घटना : भ्रम सिर्जना हुने सूचना सम्प्रेषण नगर्न गृहको अनुरोध
नेपाल फ्ल्यास
साउन १६, २०७८
काठमाडौं । तुइनमार्फत महाकाली नदी तर्ने क्रममा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले तुइन काट्दा जयसिंह धामी बेपत्ता भएको घटनाप्रति गृह मन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। गृह मन्त्रालयले शनिबार विज्ञप्ति जारी गर्दै उक्त प्रकरणबारे बुझ्न स्थानीय प्रशासन तथा सुरक्षाकर्मीलाई...
दार्चुला तुइन प्रकरण : एसएसबीको संलग्नता नरहेको भारतीय पक्षको जवाफ
नेपाल फ्ल्यास
साउन १६, २०७८
दार्चुला । जिल्ला प्रशासन कार्यालय दार्चुलाले जयसिंह धामी तुइनबाट खसेर महाकालीमा बेपत्ता भएको घटनाका सम्बन्धमा सत्यतथ्य जानकारी गराई आवश्यक कारवाही अगाडि बढाउन भारतीय पक्षसँग माग गर्यो। भारतीय सीमा सुरक्षा बल (एसएसबी) का जवानले नदी तर्न खोज्दा तुइन काटिदिएको खबर सञ्चारमाध्यम...
दार्चुला घटनाबारे बोले कमल थापा
नेपाल फ्ल्यास
साउन १६, २०७८
काठमाडौं ।राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालेभारतीय सीमा सुरक्षा बलले तुइनकाटेको घटनामा भारत सरकारले नेपालसँग सार्वजनिक माफी माग्नु पर्ने बताएका छन् । दार्चुलाको व्यास गाउँपालिका-२ का ३५ वर्षीय जयसिंह धामी चढेको तुइन भारतीय सीमा सुरक्षा बलले काटिदिँदा महाकालीमा खसेर उनी...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय