मंसिर ०१, २०८१, शनिबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#जनमोर्चा
गण्डकी प्रदेशमा जनमोर्चाका संसदीय दलका नेता फेरिए
नेपाल फ्ल्यास
बैशाख २९, २०७८
काठमाडौं ।गण्डकी प्रदेशमा जनमोर्चाका संसदीय दलका नेता कृष्ण थापालाई संसदीय दलको नेताबाट हटाएको छ ।नेपाली कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठनका लागि सहमति नदिएको भन्दै उनलाईराष्ट्रिय जनमोर्चाले सो पदबाट हटाएको हो । यसका अलावा सचेतक पनि फेरिएको छ । कांग्रेस, माओवादी...
संसदीय काम स्वाभाविक प्रकारले सञ्चालन गर्न जनमोर्चाको आग्रह
नेपाल फ्ल्यास
बैशाख १६, २०७८
राष्ट्रिय जनमोर्चाले संसद्को कामलाई सामान्य र स्वाभाविक प्रकारले सञ्चालन गर्नुपर्ने आवश्यकतामा जोड दिएको छ। गण्डकी प्रदेशमा मुख्यमन्त्रीविरुद्ध पेश भएको अविश्वास प्रस्स्तावमा मतदानका बेला आफ्ना पार्टीका सांसद खिमविक्रम शाहीको भएको अनुपस्थिति रहस्यमय भएको जनाउँदै सो पार्टीले त्यसप्रति आश्चर्य र दुःख व्यक्त...
ओलीले देशलाई भड्खालोमा हाले : अध्यक्ष केसी
नेपाल फ्ल्यास
पुस ०९, २०७७
काठमाडौं ।राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रधानमन्त्री केपी शर्मा ओलीले देश भड्खालोमा हालेको बताएका छन् । प्रतिनिधिसभा विघटनसँगै फरक रुपले राजनीति विकसित भइरहेका बेला सो दलका अध्यक्ष केसीले बिहीबार बुटवलमा पत्रकारहरुसँग कुरा गर्दै यस्तो बताएका हुन् । नेता केसीले भने,...
कोरोना पुष्टि भई अस्पताल भर्ना भएका केसीको स्वास्थ्यमा सुधार हुँदै
नेपाल फ्ल्यास
कात्तिक २६, २०७७
काठमाडौं ।राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलाई कोरोना संक्रमण पुष्टि भएको छ। केसीको पारिवारिक स्रोतका अनुसारबुधबार अध्यक्ष केसीको पिसिआर परीक्षण गर्दा उनमा कोरोना पुष्टि भएको हो । केही दिनदेखि अस्वस्थ रहेका केसीमा लगभग एक महिनादेखि रुघा, खोकी तथा ज्वरोले सताइरहेको थियो...
‘भारत नेपालमा राजसंस्था ल्याउन चाहन्छ’
नेपाल फ्ल्यास
असार १३, २०७७
काठमाडाैं ।राष्ट्रिय जनमोर्चा पार्टीले सरकारको कार्यशैली, लिम्पियाधुरा, एमसीसी, नागरिकताजस्ता राष्ट्रिय मुद्दामा आफ्नो धारणा सार्वजनिक गरेको छ । राष्ट्रिय जनमोर्चाले शनिबार एक विज्ञप्ति जारी गर्दै राष्ट्रय मुद्दामा आफ्नो धारणा सार्वजनिक गरेको हो । राष्ट्रिय जनमोर्चाले सो विज्ञप्तिमार्फतभारतलेकेपी ओलीलाई हटाएर नेपालमा राजतन्त्र...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय