असोज ०६, २०८१, आइतबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#गोविन्द केसी
डा. केसीलाई माथिको आदेश भन्दै औषधि किन्न अवरोध
नेपाल फ्ल्यास
भदौ १९, २०७७
जुम्ला । डा. गोविन्द केसीलाई औषधि किन्नमा अवरोध गरिएको छ ।सत्याग्रह स्थगित गरीस्वास्थ्य शिविर चलाउन गाउँ जान लागेका केसीलाईशुक्रबार बिहान कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका सुरक्षाकर्मीले माथिको आदेश भन्दै फार्मेसीमा औषधि किन्न अवरोध गरेका हुन् । डा. केसीले हाडजोर्नीसम्बन्धी दुई प्रकारको...
डा. केसीको अनशन एक हप्ता स्थगित
नेपाल फ्ल्यास
भदौ ११, २०७७
काठमाडौं । डा. गोविन्द केसीले बिहीबारदेखि घोषणा गरेको सत्याग्रह एक हप्ता पछि सारेका छन् । जुम्लामा रहेका केसीले स्थानीय प्रशासनको विशेष आग्रहमा सत्याग्रह एक हप्ताका लागि सारेको जानकारी दिएका छन् । स्थानीय प्रशासनको विशेष आग्रहमा आज बिहान सत्याग्रहलाई एक साता...
सरकारविरुद्ध कडा आन्दोलन गर्ने डा. केसीको चेतावनी
नेपाल फ्ल्यास
असार ०५, २०७७
काठमाडौं । डा. गोविन्द केसीले सरकारविरुद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन् । बुधबार गरिएको डिन नियुक्तिको विषयलाई लिएर डा. केसीले सो निर्णय नसच्चाए कडाभन्दा कडा आन्दोलन गर्न सरकारलाई चेतावनी दिएका हुन् । वरिष्ठता मिचेर विश्वविद्यालयको चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)मा डिन...
सरकारी सवारीसाधन प्रयोग गरी बिरामी अस्पताल ल्याउन डा. केसीको अपिल
नेपाल फ्ल्यास
बैशाख ०९, २०७७
काठमाडाैं । कोराना भाइरस नियन्त्रणका लागि डडेल्धुरामा खटिएका डा.गोविन्द केसीले सर्वसाधारण बिरामीलाई सार्वजनिक सवारीसाधन प्रयोग गरी अस्पताल ल्याउन आग्रह गरेका छन् । सडक यातायात ठप्प भए पछि रुख वा भीरबाट लडेर चोट लाग्ने तथा अन्य आकस्मिक अवस्थाका बिरामीहरुको संख्या बढेको...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय