मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#गर्भपतन
टेक्सासमा गर्भपतनसम्बन्धी कानुनमा रोक
नेपाल फ्ल्यास
असोज २१, २०७८
काठमाडौं ।अमेरिकाका एक संघीय न्यायाधीशले टेक्सासको गर्भपतन सम्बन्धी नयाँ विवादास्पद कानुनमाथि रोक लगाएका छन् । युएस डिस्ट्रिक जज रोबर्ट पिटम्यानले बाइडेन प्रशासनको आग्रहअनुसार यस्तो निर्णय गरेका हुन् । जसअनुसार वैधतामाथि चुनौती सामना गरिरहेको कुनै पनि कानून कार्यान्वयनमा जान सक्दैन ।...
१३ लाखले गराए सुरक्षित गर्भपतन
नेपाल फ्ल्यास
असोज १०, २०७८
नेपालमा गर्भपतन गर्न पाउने अधिकार प्राप्त भएकाे१९ वर्षकाे अवधिमा१३ लाखभन्दा बढीले सुरक्षित गर्भपतन सेवा लिएका छन् । स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाको अनुसार नेपालमा गर्भपतनले कानूनी मान्यता पाएपछि अहिलेसम्म १३ लाखभन्दा बढीले सुरक्षित गर्भपतन गराएका हुन् । ४२ प्रतिशत...
मेक्सिकोमा गर्भपतनलाई गैरकानुनी नमान्न आदेश
नेपाल फ्ल्यास
भदौ २३, २०७८
काठमाडौं । मेक्सिकोको सर्वोच्च अदालतले गर्भपतनलाई गैरकानूनी नमान्न आदेश दिएको छ । गर्भपतन गराएकाहरुलाई अपराध गरेसरह दण्ड दिएमा असंवैधानिक हुने सर्वोच्च अदालतले ठहर गरेको हो । सर्वोच्च अदालतका न्यायाधीशहरुको सर्वसम्मतबाट भएको यो फैसलालाई मेक्सिकोमा महिला अधिकारको पक्षमा भएको ऐतिहासिक फैसला...
डोटीमा एक वर्षभित्र १ हजार जनाले गरे गर्भपतन
नेपाल फ्ल्यास
भदौ १५, २०७८
डोटीमा पछिल्लो समय सुरक्षित गर्भपतन गराउने महिलाको सङ्ख्या बढ्दै गएको पाइएको छ । सुरक्षित गर्भपतन सेवा अस्थायी साधनका रूपमा विकास हुन थालेको भन्दै यहाँका स्वास्थ्यकर्मी चिन्तित बनेका छन् । असावधानीका कारण गर्भपतन गर्नेको सङ्ख्या बढेको भन्दै स्वास्थ्यकर्मी चिन्तित बन्ने गरेका...
डोटीमा १ हजारले गरे गर्भपतन
नेपाल फ्ल्यास
असार ३१, २०७८
डोटीमा एघार महिनाको अवधीमा एक हजार सात जनाले गर्भपतन गराएका छन् । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार चालू आर्थिक वर्ष २०७७/७८ को जेठसम्ममा जिल्लामा सुरक्षित गर्भपतन गराउनेको उक्त सङ्ख्या पुगेको छ । कार्यालयको तथ्याङ्क जिल्लामा सुरक्षित गर्भपतन सेवा सञ्चालन भएसँगै गर्भपतन...
दबाबमा यसरी छोरीका बीज निमोठिन्छन्
नेपाल फ्ल्यास
मंसिर २१, २०७७
रूपन्देही । लुम्बिनी सांस्कृतिक नगरपालिका१० महिलवारकी एक महिलाले छोराको चाहनामा तीन पटकसम्म गर्भपतन गराइन् । पहिलो सन्तान छोरी जन्मिएपछि दोस्रोपटक गर्भवती हुँदा उनले भैरहवास्थित मेडिकलमा अल्ट्रासाउन्ड (भिडियो एक्सरे) गराइन् । भ्रूणको सन्तान छोरी भएको थाहा पाएपछि उनले गर्भपतन गराइन् ।...
किन बढ्दैछ असुरक्षित गर्भपतन ?
नेपाल फ्ल्यास
असोज १०, २०७७
चितवन । सरकारले कानूनी रुपमा गर्भपतनलाई मान्यता दिएको भए पनि चेतनाको अभावमा असुरक्षित गर्भपतन गराउने गर्दा कतिपयले ज्यान नै गुमाउने गरेका छन् । गर्भपतनको कानूनी पक्षबारे ज्ञान नहुँदा असुरक्षित गर्भपतन हुने गरेको चिकित्सकहरु बताउँछन् । गर्भवती महिलाको लिखित मञ्जुरीमा सूचीकृत...
गर्भपतनलाई परिवार नियोजनको साधन बनाउँदा स्वास्थ्यमा जटिल समस्या
नेपाल फ्ल्यास
जेठ २७, २०७७
हेटौँडा ।अनिच्छुक गर्भ बसेका कारण हेटौँडा उपमहानगरपालिका६ की ४४ वर्षीया एक महिलाले १७ पटकसम्म गर्भपतन गराइन् । दुई छोरी र एक छोराकी आमा उनले भनिन्, १७ वटा बच्चा फालिसकेँ यही कारणले मलाई रगत बग्ने रोग निस्किएको छ । अब यही...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय