कात्तिक ३०, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#कारागार
सुकमरियालाई मलमूत्र खुवाउने ४ जना कारागार चलान
नेपाल फ्ल्यास
कात्तिक २२, २०७८
महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका ४ सुगा गाउँमा बोक्सीको आरोपमा एक महिलालाई मानव मलमूत्र खुवाएको आरोपमा दुई महिलासहित चार जनालाई महोत्तरी जिल्ला अदालतले पूर्पक्षका लागि कारागारमा राख्ने आदेश दिएको छ । अदालतका श्रेस्तेदार मदनप्रसाद जयसवालका अनुसार स्थानीय सिकिन्दर महतोकी पत्नी पुरनीदेवी,...
वडाध्यक्षसहित २ पुर्पक्षका कारागार
नेपाल फ्ल्यास
कात्तिक ०९, २०७८
प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित पक्राउ परेका पर्साको पकाहमैनपुर गाउँपालिका१ का वडाध्यक्ष अमेरिका सहनीसहित दुई जनालार्ई पुर्पक्षका लागि वीरगञ्ज कारागार चलान गरिएको छ । पर्सा जिल्ला अदालतको आदेशानुसार वडाध्यक्ष सहनीसहित सोही मुद्दामा पकहामैनपुर गाउँपालिकाकै रामआदेश सहनी पनि कारागार चलान गरिएको जिल्ला प्रहरी...
छोराको हत्या गरी जेल गएकी आमाले छोरा जन्माइन्
नेपाल फ्ल्यास
भदौ १३, २०७८
महोत्तरीमा सौतेलो छोराको हत्या गरेको आरोपमा जेलमा रहेकी एक महिलाले त्यहीँ छोरा जन्माएकी छिन् । सौताको छोरालाई घाँटी थिचेर हत्या गरी गत बुधबार मात्रै जलेश्वरस्थित कारागारमा आएकी २० वर्षीया रागनी देवीले छोरा जन्माएको कारागार कार्यालय महोत्तरीका सूचना अधिकारी सञ्जीवकुमार साहले...
गर्भबाटै जेल जीवन बिताउँदै दुई बालिका
नेपाल फ्ल्यास
साउन १८, २०७८
जिल्ला कारागार चितवनमा यहाँका दुई बालिका गर्भबाटै बन्दी जीवन बिताउन बाध्य भएका छन् । गर्भवती अवस्थामा कारागार चलान भएर बन्दी जीवन बिताइरहेकी दुई आमाले कारागारमै बच्चा जन्माएकी हुन्। कारागार कार्यालय चितवनमा अहिले तीन आश्रित बालिका रहेका छन् । एक बालिका...
महामारीमा जेललाई सुरक्षित पार्न कैदीहरूलाई रिहा गरिने
नेपाल फ्ल्यास
चैत २८, २०७७
बहराइनले कोभिड१९ को महामारीमा जेलमा रहेका कैँदीहरू असुरक्षित भएको भनी कैँदीका आफन्तहरूले विरोध जनाएपछि जेलमा रहेका राजनीतिक बन्दीसहित दर्जनौं व्यक्तिलाई रिहा गरिदिने भएको छ । बहराइनको मानव अधिकारवादी संस्थाका अनुसार जेलमा भीडभाड हुँदा कैँदीहरूमा कोभिड१९ सङ्क्रमणको सम्भावना बढी भएको भन्दै...
कारागारमा बिरामी नै बिरामी
नेपाल फ्ल्यास
मंसिर २३, २०७७
चितवन ।कारागार कार्यालय चितवनमा बिरामी नै बिरामी रहेका छन् । यहाँ रहेका कैदीबन्दीमध्ये १६२ जना कुनै न कुनै रोगबाट प्रभावित छन् । उपचारको सहजताका लागि अन्य जिल्लाबाट समेत उपचार गर्नुपर्ने कैदीबन्दीलाई यहाँ पठाउँदा बिरामीको सङ्ख्या धेरै भएको हो । कार्यालय...
जर्बजस्ती करणी अभियोगमा ६ जना कारागार चलान
नेपाल फ्ल्यास
मंसिर १३, २०७७
कैलालीमा दुई किशोरीमाथि जर्बजस्ती करणी गरेको अभियोगमा पक्राउ परेका ६ जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । जिल्ला अदालत कैलालीले अर्घाखाँचीका जानकी गाउँपालिका५ का धिरेन्द्र विष्ट, नरेश चौधरी, रमेश शाही, रामबहादुर चौधरी, मनोज चौधरी र महेश चौधरीलाई पुर्पक्षका लागि...
जीर्ण कारागारमा ३ गुणा बढी कैदी
नेपाल फ्ल्यास
कात्तिक २१, २०७७
रौतहट । रौतहटको गौरमा रहेको जिल्ला कारागारको अवस्था जीर्ण छ तर क्षमताभन्दा तीन गुणा बढी कैदी राखिएको छ । वि.स. १९८१ मा निर्माण भएको यो कारागारको क्षमता १२० कैदी राख्न मिल्ने भएक पनि अहिले ३६० बन्दीहरु रहेका छन् । क्षमताभन्दा...
कारागारभित्रै १८० बेडकाे आइसोलेसन
नेपाल फ्ल्यास
असोज १२, २०७७
झापा । कैदीबन्दीमा कोभिड१९ को संक्रमण देखिएपछि झापा कारागारभित्रै आइसोलेसनको निर्माण गरिएको छ । कारागार प्रमुख राजेन्द्र गौतमले १८० बेडको आइसोलेसन पुरुष कारागार भवनको छतमा निर्माण गरिएको जानकारी दिए। महिला कैदीबन्दीका लागि महिला कारागारको एउटा कोठालाई नै आइसोलेसन बनाइएको उनले...
देशभर ११८ कैदीबन्दीलाई कोरोना संक्रमण
नेपाल फ्ल्यास
भदौ १७, २०७७
काठमाडौं । देशभर कोरोनाबाट ११८ जना कैदीबन्दी संक्रमित भएका गृह मन्त्रालयले जनाएकाे छ । कैदीबन्दीमा संक्रमण नफैलिन सरकारले सकेसम्म बाहिरबाट आउने आफन्तसँग भेट नगराउने र कारागार कार्यालयमा रहेका स्वास्थ्यकर्मीबाटै स्वास्थ्य उपचार गराउने व्यवस्था गर्दागर्दै संक्रमण फैलिएकाे गृह मन्त्रालयले जनाएकाे छ...
बाँके कारागारका कैदीबन्दी र थुनुवाको सरुवा
नेपाल फ्ल्यास
साउन २९, २०७७
कोहलपुर । नेपालभारत सीमा नाका जोडिएको बाँके कारागारमा रहेका कैदीबन्दी र थुनुवामा कोरोना सङ्क्रमण देखिएपछि अन्य जिल्लामा सारिएको छ । बाँके कारागारका कैदीबन्दीमा कोरोना सङ्क्रमण देखिएपछि स्थानीय प्रशासनसँंगको समन्वयमा कारागार प्रशासनले महिला कैदीबन्दीलाई दैलेख र थुनुवालाई बर्दिया जिल्ला कारागारमा पठाएको...
ढलेको अर्थतन्त्र उठ्ला तर, गडेको लास कहिल्यै उभिँदैन
नेपाल फ्ल्यास
बैशाख १३, २०७७
कोरोना भाइरस वा कोभिड१९ को कारण नेपाल मात्र होइन, विश्वका अधिकांश भूभाग लकडाउनमा छ । तर, पनि कोरोनाको कहर रोकिएको छैन । यो रोगले कहिले, कहाँ, कसलाई सिकार बनाउँला, अनुमान गर्न सकिँदैन । केही दिनअघि मात्र एउटा समाचार आयो ।...
कोरोना त्रास: १६९ कैदी कारागार मुक्त
नेपाल फ्ल्यास
चैत १७, २०७६
कोरोनाको सङ्क्रमण विश्वभरि फैलन थालेसँगै सर्वाेच्च अदालतले गरेको आदेशानुसार हालसम्म १६९ कैदी कारागार मुक्त भएका छन् । सर्वाेच्च अदालतले गत ७ गते एक वर्षभन्दा कम कैद तोकिएका कैदीलाई कारागार मुक्त गर्न आदेश दिएको थियो । अरु कैदीबन्दी नियमित रुपमा कैद...
सिरहा कारागारबाट २१ कैदीबन्दीलाई छाडियो
रासस
चैत १६, २०७६
लहान । कारागारमा ठूलो संख्यामा कोचाकोच गरी कैदीबन्दीलाई राख्दा कोरोना भाइरसको संक्रमण फैलिन सक्ने सम्भावनालाई मध्यनजर गरी सिरहा कारागारले २१ कैदीबन्दीलाई रिहा गरेको छ । विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरसको जोखिमलाई दृष्टिगत गरी जिल्ला अदालत सिरहाको आदेशबमोजिम एक वर्षभन्दा कम समयको...
वीरगञ्ज कारागार उच्च जोखिममा
नेपाल फ्ल्यास
चैत ०७, २०७६
वीरगञ्ज । बैंकभन्दा बढी भारतीय कैदीबन्दी भएको वीरगञ्ज कारागार कोभिड१९ को उच्च जोखिममा छ । भारतीय सीमा रक्सौलसँग सबैभन्दा नजिक रहेको सो कारागारमा रहेका भारतीय कैदीबन्दीलाई भेट्न आउने उनीहरूका आफन्तमा कोभिड१९ को संक्रमण हुन सक्ने भएकाले कारागार उच्च जोखिममा रहेको...
कोरोना कहर: कैदीबन्दी भेट्न नपाइने
नेपाल फ्ल्यास
चैत ०४, २०७६
कास्की। कोरोना त्रासका कारणकास्की कारागारमा बुधबारदेखि कैदीबन्दी भेटघाट बन्द गरिने भएको छ । कोरोना सङ्क्रमणसँग बेलैमा सचेत बन्नका लागि कारागार प्रशासन र कैदीबन्दीबीच भएको छलफलपछि आगामी चैत १४ गतेसम्मका लागि कैदीबन्दी र आफन्तजनबीच भेटघाट बन्द गर्ने निर्णय गरिएको कास्की कारागारका...
गृहमन्त्रीका भाइ सुटुक्क डिल्लीबजार जेलमा
नेपाल फ्ल्यास
फागुन २७, २०७६
काठमाडौं । गृहमन्त्री रामबहादुर थापाका भाइ नरेश थापा सुटुक्क डिल्लीबजारस्थित कारागारमा आत्मसर्मपण गरेका छन् । उच्च अदालत पाटनले थुनामै राखेर अनुसन्धान गर्न आदेश दिएपछि प्रहरीको खोजी सूचीमा रहेका उनी गत सोमबार नै कारागारमा पुगेका हुन । डिल्लीबजार कारागारको क ब्लकमा...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय