मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#अर्थ मन्त्रालय
नेप्सेलाई अर्थमन्त्रालयको तीन दिने स्पष्टीकरण
नेपाल फ्ल्यास
साउन १४, २०७८
काठमाडौं । अनाधिकृत रुपमा शेयर खरीद गरेको भन्ने विवरण सार्वजनिक भएपछि अर्थ मन्त्रालयले नेपाल स्टक एक्सचेञ्जलाई स्पष्टीकरण सोधेको छ । साधारण शेयर बिक्री गर्न लागेको एक कम्पनीको शेयर नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदको परिवारले खरीद गरेको पाइएपछि मन्त्रालयले आज...
सरकारले घटायो बजेटको आकार
नेपाल फ्ल्यास
माघ २७, २०७७
सरकारले चालू आर्थिक वर्ष २०७७/७८ माविनियोजित बजेटको आकार घटाएको छ । तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले गएकाे १५ जेठमा ल्याएको बजेटलाई अर्थमन्त्री विष्णु पौडेलले अर्धवार्षिक समीक्षामार्फतसवा खर्ब रुपैयाँ घटाएका हुन् । अर्थमन्त्री पौडेलले चालू आर्थिक वर्षको ६ महिनामा खर्चको संशोधित अनुमानका...
अनावश्यक खर्चमा कठोर बन्दै अर्थ मन्त्रालय
नेपाल फ्ल्यास
कात्तिक २७, २०७७
कोरोनाका कारण मुलुकको अर्थतन्त्र समस्यामा परेको ठहरसहित अर्थ मन्त्रालयले सार्वजनिकखर्चमा मितव्ययिता कायम गर्नेसम्बन्धी मापदण्ड अगाडि सारेको छ । कोरोनाका कारण व्यापारव्यवसायमा समस्या परेको, पर्यटन क्षेत्र उठ्नै नसक्ने गरी जटिलतामा फसेको छ । अर्थतन्त्रलाई सबल बनाउने र खर्च घटाउने ध्येयका साथ...
यो कार्यकाल कांग्रेस माग राख्नबाहेक मन्त्रालय टेक्दैन : प्रवक्ता शर्मा
नेपाल फ्ल्यास
असार २२, २०७७
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेपाली कांग्रेस यो कार्यकाल माग राख्नबाहेकमन्त्रालय नपस्ने बताएका छन् । नेकपा विवाद चर्कीगृह र अर्थ मन्त्रालयको विशेष अफर कांग्रेसलाई गएको भन्ने हल्ला चलिरहेका बेला शर्माले यस्तो बताएका हुन् । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलाईपाँच...
कांग्रेसलाई गृहसहित अर्थमन्त्रालय दिने प्रस्ताव
नेपाल फ्ल्यास
असार २१, २०७७
काठमाडौं । नेकपामा शक्तिका लागि संघर्ष भइरहेका बेला केपी शर्मा ओलीले नेपाली कांग्रेसलाई गृहसहित अर्थमन्त्रालय दिने प्रस्ताव गरेको खुलेको छ । प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति देउवाबीच १७ गते भएको भेटलाई लिएर नेकपा शंका उपशंका...
हालसम्म नेपालमा एकजनामा बाहेक अन्यमा कोरोना देखिएको छैन : प्रवक्ता स्वास्थ्य मन्त्रालय
नेपाल फ्ल्यास
फागुन २९, २०७६
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले सरकारले नेपालमा कुनै पनि कोरोनाका बिरामी वा संक्रमित नलुकाइएको बताएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता विकास देवकोटाले यस्तो बताएका हुन् । उनले हालसम्म ४५०...
अर्थ मन्त्रालय र सूचना तथा सञ्चार मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री ओलीलाई
नेपाल फ्ल्यास
फागुन २०, २०७६
अर्थमन्त्री खतिवडाको राजीनामासँगै राष्ट्रपति कार्यालयले जारी गर्यो विज्ञप्ति काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले युवराज खतिवडाकाेराजीनामा स्वीकृत गरेकी छिन् । खतिवडाकाे राजीनामा सँगै एक विज्ञप्ति जारी गरीराष्टपति कर्यालयलेअर्थ र सूचना तथा सन्चार मन्त्रालयकाे जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएकाे छ ।...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय