मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#अन्तर्राष्ट्रिय उडान
कहाँ कहाँ खुल्यो अन्तर्राष्ट्रिय उडान ?
नेपाल फ्ल्यास
जेठ १८, २०७८
काठमाडौं । निषेधाज्ञा सुरू भएको केही दिनपछि बन्द गरिएको अन्तर्राष्ट्रिय हवाइसेवा सातामा पाँच दिन खोलिएको छ । पर्यटन मन्त्रालयले सोमबारदेखि शुक्रबारसम्मका लागि सीमित विमानले उडान भर्ने गरीअन्तर्राष्ट्रिय उडान खुला गरिएको हो । शनिबार र आइतबार भने विदेश उडान हुने छैन...
कोरियाबाट नेपाली ल्याउन ‘चार्टर्ड’ अनुमति
नेपाल फ्ल्यास
असोज १६, २०७७
काठमाडौं। नियमित उडान खुलिसक्दा पनिकोरियाको एक एयरलाइन्सलाई नेपाली ल्याउन चार्टर्ड उडान गर्ने अनुमति दिइएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको दबाबमा कोरियाको एक एयरलाइन्सलाई नेपाली ल्याउन चार्टर्ड उडान गर्ने अनुमति दिइएको छ । एसियाना एयरलाइन्सले अक्टोबर १० तारिखमा २...
विदेशबाट नेपाल भित्रिने कोटा हट्यो
नेपाल फ्ल्यास
भदौ २५, २०७७
काठमाडौं ।नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलेउपप्रधानमन्त्री, परराष्ट्र मन्त्री, पर्यटन मन्त्री र श्रममन्त्रीबीचको छलफल र प्रधानमन्त्री केही शर्मा ओलीसँगको परामर्शबाट उडान थप गर्ने निर्णय गरिएको बताए । उडान थप गरेसँगैविदेशबाट नेपाल भित्रिने कोटा हटेको छ ।सरकारले यसअघिदैनिक आठसय मात्र यात्रु नेपाल...
आज ११ अन्तर्राष्ट्रिय उडान
नेपाल फ्ल्यास
असार २०, २०७७
काठमाडौं । विभिन्न मुलुकबाट नेपालीको उद्धारका लागि आज पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ११ अन्तर्राष्ट्रिय उडान हुँदैछन् । यी उडनमध्ये नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) र हिमालय एयरलाइन्सका जहाज अवतरण हुने तालिका छ भने बाँकी अन्य एयरलाइन्सको काठमाडौं विमानस्थलमा अवतरण गरेर...
लकडाउन अवधिमा २३४ अन्तर्राष्ट्रिय उडान
नेपाल फ्ल्यास
असार १३, २०७७
काठमाडौं । नेपालमा बन्दाबन्दीको अवधिमा मुलुकको एक मात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा २३४ अन्तरराष्ट्रिय उडान भएका छन् । बन्दाबन्दीको तीन महिनाको अवधिमा यात्रु चार्टर्डतथा कार्गो उडान गरी २५ हजार हाराहारी यात्रु अन्तरराष्ट्रिय विमानस्थलबाट आवत जावत भएको विमानस्थलले जनाएको छ । यी...
अन्तर्राष्ट्रिय उडान र सीमानाका जेठ १८ गतेसम्म बन्द
नेपाल फ्ल्यास
बैशाख २४, २०७७
काठमाडौं । सरकारले अन्तर्राष्ट्रिय उडान र सीमानाका जेठ १८ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ। बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेका मन्त्रिपरिषद्को बैठकले अन्तर्राष्ट्रिय रुपमै कोरोना भाइरसको महामारी बढीरहेको भन्दै बाह्य क्षेत्रबाट हुने खतरा रोक्न लागि अन्तर्राष्ट्रिय उडान र सीमानाका बन्द...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय