बैशाख १३, २०८१, बिहीबार
               

भारतीय कार दुर्घटनामा चार जनाको मृत्यु

नेपाल फ्ल्यास
कात्तिक २८, २०७८

ADVERTISEMENT

रौतहट । रौतहटको यमुनामाई गाउँपालिकास्थित भारतीय कार दुर्घटना भएको छ  ।

भारतीय नम्बर प्लेट युके १२ सी २९०० नम्बरको कार  शनिबार राति १० बजेतिर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको एसपी विनोद घिमिरेले जानकारी दिए ।

उनका अनुसार कार सडक तलको खाल्डोको पानीमा डुबेको अवस्थामा फेला परेको हो । ज्यान गुमाउनेको नाम खुल्न बाँकी छ ।


कस्तो लाग्यो ?

यो पनि