जेठ ०६, २०८१, आइतबार
               

४ थान भरुवा बन्दुकसहित दुई जना पक्राउ

नेपाल फ्ल्यास
कात्तिक ०४, २०७८

ADVERTISEMENT

शिवालय गाउँपालिकामा चार थान भरुवा बन्दुकसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा शिवालय गाँउपालिका–६ सुङ्गुरखालीका २९ वर्षीय नवीन शाही र २२ वर्षीय मनोज शाही रहेका छन् ।

शिकार खेल्दै गर्दा नवीन पक्राउ परेका थिए भने अर्काको घरमा बन्दुक भेटिएपछि पक्राउ गरिएको थियो । दुवै जनाबाट दुई–दुई थान बन्दुक फेला परी जिल्ला प्रहरी कार्यालयमा ल्याइएको छ । 


कस्तो लाग्यो ?

यो पनि