जेठ ०६, २०८१, आइतबार
               

नेपालमा आज २ हजार ४३३ संक्रमित थपिए

नेपाल फ्ल्यास
भदौ १०, २०७८

ADVERTISEMENT

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ९२९ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ७ लाख ५ हजार ८९३ पुगेको छ।

नेपालमा आज २ हजार ४३३ जना कोरोना संक्रमित थपिएका छन् । आज एन्टीजेन परीक्षणबाट ३८१ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ। हालसम्म सक्रिय संक्रमितको संख्या ३८ हजार ३८४ रहेको छ। आज २६ जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या १० हजार ६३८ पुगेको छ।


कस्तो लाग्यो ?

यो पनि