जेठ ०७, २०८१, सोमबार
               

पेस्तोलसहित ३ जना पक्राउ

नेपाल फ्ल्यास
साउन २८, २०७८

ADVERTISEMENT

कपिलवस्तुकाे   महाराजगंज नगरपालिका-९ औरहवाबाट १ थान घरेलु नलकटुवा पेस्तोल र सोही पेस्तोलको ३ राउण्ड गोलीसहित ३ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २० वर्षीय लक्ष्मण यादव, २८ वर्षीय बिश्वम्वर यादव र ४१ वर्षीय सम्साद अहमद खाँ रहेका छन् । प्रहरी चौकी कुशुहवाबढनीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरूलाई उक्त हतियारसहित पक्राउ गरेको हो ।
 


कस्तो लाग्यो ?

यो पनि