जेठ ०५, २०८१, शनिबार
               

सप्तकोशी नदीका ३० ढोका खोलिए

नेपाल फ्ल्यास
असार १९, २०७८

ADVERTISEMENT

सुनसरी । निरन्तरको वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव उच्च भएको छ ।

सप्तकोशी नदीमा पानीको बहाव बढेर प्रति सेकेन्ड २३०३५५ क्युसेक पुगेको छ । पानीको बहाव बढ्ने क्रम जारी छ ।

नदीमा पानीको बहाव बढेसँगै कोशी  व्यारेजका ३० ढोका खुल्ला गरिएको छ ।

सर्वसाधारणको सुरक्षाका लागि सुनसरीमा एक हजारभन्दा बढी नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएको छ ।

 


कस्तो लाग्यो ?

यो पनि