असोज ०६, २०८१, आइतबार
               

प्रधानन्यायाधीशद्वारा सर्वोच्च बारका पदाधिकारीसँग छलफल

नेपाल फ्ल्यास
जेठ १८, २०७८

ADVERTISEMENT

प्रतिनिधिसभा विघटनविरूद्ध परेका रिटको सुनुवाई गर्न गठन गरिएको संवैधानिक इजलासकै सम्बन्धमा प्रश्न उठेपछि प्रधानन्यायाधीश राणाले सर्वोच्च बारका पदाधिकारीसँग छलफल सुरु गरेका छन् ।

सुनुवाईका क्रममा न्यायाधीश तेजबहादुर केसी र बमकुमार श्रेष्ठको सहभागीतालाई लिएर कानुनविदहरूले लगातार प्रश्न गरेपछि सोमबार प्रधानन्यायाधीश राणाले इजलासमा रहेका चार न्यायाधीशसँग पनि छलफल गरेका थिए ।

कानुनविद्हरूले केसी अघिल्लो प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सहभागी भएको र श्रेष्ठले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई दुई टुक्रा हुने गरी आदेश दिएको भन्दै प्रश्न गरिरहेका छन् ।


कस्तो लाग्यो ?

यो पनि