मंसिर ०७, २०८१, शुक्रबार
               

पर्यटनमन्त्री ढकाललाई काेराेना सङ्क्रमण

नेपाल फ्ल्यास
बैशाख १९, २०७८

ADVERTISEMENT

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकाललाई काेराेना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे छ । उनीसँगै उनकी श्रीमती इन्दिरा फुयाँललाई पनि कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको मन्त्री ढकालले सामाजिक सञ्जालमार्फत जानकारी दिए । 

मन्त्री ढकालले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएनुसार उनीहरू ललितपुरको पुल्चोकमा रहेको क्वार्टरमा आइसोलेशनमा सुरक्षित बसेका छन् । 

आफूहरूको स्वास्थ्य अवस्था सामान्य रहेको भन्दै मन्त्री ढकालले आफूहरूसँग सम्पर्कमा आएकाहरूलाई  सावधानी अपनाउन पनि आग्रह गरे । 


कस्तो लाग्यो ?

यो पनि