असोज ०५, २०८१, शनिबार
               

५ वर्षीया बालिका बलात्कार अभियोगमा पक्राउ

नेपाल फ्ल्यास
बैशाख १३, २०७८

ADVERTISEMENT

मोरङ । ५ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा विराटनगर महानगरपालिका-१३ झमेली चोक डेरा गरी बस्ने कटहरी गाउँपालिका-३ घर भएका ५५ वर्षीय राजेन्द्र रजकलाई प्रहरीले पक्राउ गरेको छ ।

राजेन्द्रले ती बालिकालाई ललाईफकाई आफ्नो कोठामा लगी बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
 


कस्तो लाग्यो ?

यो पनि