असोज ०५, २०८१, शनिबार
               

नेपाल–भारत सीमाबाट पेस्तोल र लागुऔषधसहित एक भारतीय पक्राउ

नेपाल फ्ल्यास
बैशाख १३, २०७८

ADVERTISEMENT

काठमाडौं । नेपाल–भारत सीमाबाट पेस्तोल तथा लागू औषधसहित एक भारतीय पक्राउ परेका छन् ।

सोमबार मलंगवा नगरपालिका–६ खुटौनाको चेक प्वाइन्टमा चेकजाँच गर्ने क्रममा भारत विहारका २४ वर्षीय सकलदीप कुमार महतो पक्राउ परेका हुन् । 

प्रहरीका अनुसार उनको साथबाट भारतीय नम्बर प्लेटको मोटरसाइकल, गोली लोड भएको अवस्थामा दुई थान कटुवा पेस्तोल, पाँच सय ग्राम चरेश र एउटा मोबाइल बरामद गरिएको छ । 


कस्तो लाग्यो ?

यो पनि