असोज ०५, २०८१, शनिबार
               

उपत्यकाका प्रजिअहरूको बैठक बस्दै

नेपाल फ्ल्यास
बैशाख १३, २०७८

ADVERTISEMENT

कोरोना महामारी बढेपछि उपत्यकामा थप कडाइ गर्ने तयारी गरिएको छ । कोरोना रोकथामबारे रणनीति बनाउन काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठक बस्दै छ ।

सोमबार मध्यान्ह १ बजे संयुक्त बैठक बस्ने लागिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए । संकट ब्यवस्थापन केन्द्र (सिसीएमसी)ले पाँच सयभन्दा बढी संक्रमित फेला परेका ठाउँमा निषेधाज्ञा लगाउन मन्त्रिपरिषद्लाई सिफारिस गरिसकेकाे छ । 

 


कस्तो लाग्यो ?

यो पनि