मंसिर ०७, २०८१, शुक्रबार
               

दुई डोज खोप लगाएका डाक्टरलाई कोरोना संक्रमण

नेपाल फ्ल्यास
बैशाख १०, २०७८

ADVERTISEMENT

कोरोना भाइरसविरुद्ध दुई डोज खोप लगाइसकेका ग्राण्डी अस्पतालका डाक्टरलाई कोरोना संक्रमण भएको छ । 

शुक्रबार स्वाव परीक्षण गराउँदा ग्राण्डीका रक्तसंचार विशेषज्ञ डा विपिन नेपाललाई कोरोना संक्रमण देखिएको हो । संक्रमण देखिएपछि डा. नेपाल आफ्नै घरमा आइसोलेसनमा छन् ।  

अस्पतालका अनुसार डा. नेपालले गत माघमा अक्सफोर्डको कोभिशिल्ड भ्याक्सिनको पहिलो डोज लगाएका थिए । गत बुधबार मात्र उनले कोभिशिल्डको दोस्रो डोज लगाएका थिए । 


कस्तो लाग्यो ?

यो पनि