बैशाख ०७, २०८१, शुक्रबार
               

लहान घटनामा संलग्नताको आशंकामा दुई जना पक्राउ

नेपाल फ्ल्यास
चैत २९, २०७७

ADVERTISEMENT

सिरहा । सिरहाको लहानमा एकजना सुनचाँदी व्यवसायीको हत्या गरिएको आशंकामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

घटनामा संलग्न रहेको अभियोगमा सोही जिल्ला सिरहा लहान नगरपालिका ७का २६ वर्षीय रामकृष्ण चौधरी २३ गढिया बस्ने २९ वर्षीय सूर्य सहनीलाई प्रहरीले पक्राउ गरेको हो । 

प्रहरीले उनीहरुमाथि अनुसन्धान भइरहेको जनाएको छ । 

लुटपाट गर्न आएको समूहले धाारिलो हतियार र गोलीको प्रहारबाट घाइते भएका थिए । अस्पताल लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको थियो ।उनको टाउको, अनुहार र हातमा खुकुरीले प्रहार गरी छातीमा गोली प्रहार गरिएको छ । 

लुटेरा समूहले मृतककी श्रीमती ३५ वर्षीया अनिताकुमारी दुलाललाई समेत दाहिने हातमा खुकुरी प्रहार गरेका छन् ।


कस्तो लाग्यो ?

यो पनि