चैत १६, २०८०, शुक्रबार
               

अमेरिकामा एक नेपालीको मृत्यु

नेपाल फ्ल्यास
चैत २६, २०७७

ADVERTISEMENT

काठमाडौं । अमेरिकामा एक नेपालीको मृत्यु भएको छ । टेक्सासमा भएको गोली प्रहारमा परी पोखरा सराङकोटका रमेश थापाको मृत्यु भएको हो । उनी टेक्ससको अस्टिनमा बस्दै आइरहेका थिए । 

प्रहरी त्यहाँ पुग्दा थापा घाइते अवस्थामा फेला परेका थिए ।

तर, त्यहीँ उनको मृत्यु भएको जनाइएको छ । थापाको ज्यान लिनेको खोजी भइरहेको त्यहाँको प्रहरीले जनाएको छ । 


कस्तो लाग्यो ?

यो पनि