जेठ ०६, २०८१, आइतबार
               

विद्यार्थीलाई बलात्कार गर्न खोजेको आरोपमा शिक्षक पक्राउ

नेपाल फ्ल्यास
चैत १६, २०७७

ADVERTISEMENT

बझाङ । आफ्नै विद्यार्थीलाई बलात्कार गर्न खोजेको आरोपमा जयपृथ्वी नगरपालिका-६ नौरास्थित भवानी माविका शिक्षक पक्राउ परेका छन्। पीडितले दिएको उजुरीको आधारमा ३१ वर्षीय जगत सिंहलाई आइतबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ।

सोही विद्यालयको कक्षा ९ की १४ वर्षीया विद्यार्थीलाई शिक्षक सिंहले चैत १४ मा एक्लै पानी भर्न धारामा गएका बेला बलात्कार गर्न खोजेको पीडित पक्षले उजुरीमा उनलाई पक्राउ गरिएकाे हाे ।


कस्तो लाग्यो ?

यो पनि