असोज ०६, २०८१, आइतबार
               

तास खेलिरहेको अवस्थामा ९ जना पक्राउ

नेपाल फ्ल्यास
फागुन २७, २०७७

ADVERTISEMENT

चितवन । भरतपुर महानगरपालिका-१४ शान्ती बजार बस्ने ३५ वर्षीय दिलीप दराईको घर पछाडी खाली ठाउँमा तास खेलिरहेको अवस्थामा राई सहित ९ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

उक्त ठाँउमा तास खेलिरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय गितानगरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३७ हजार ५ सय ४० रुपैँया र तास सहित फेला पारी पक्राउ गरेको हो ।

 

 


कस्तो लाग्यो ?

यो पनि