जेठ ०५, २०८१, शनिबार
               

५० राउण्ड गोलीसहित विमानस्थलबाट १ जना पक्राउ

नेपाल फ्ल्यास
पुस २०, २०७७

ADVERTISEMENT

त्रिभुवन विमानस्थलबाट एक जना पक्राउ परेका छन् । पेस्तोलमा लाग्ने गोलीसहित त्रिभूवन विमानस्थलबाट एक जना पक्राउ परेका हुन् ।

प्रहरीले झापाको भद्रपुर २ का बद्रिहंग राईलाई ५० वटा गोलीसहित विमानस्थलबाट पक्राउ गरिएको जानकारी दिएको छ ।

श्री एयर लाइन्सको विमानबाट भद्रपुर जाने क्रममा राईलाई ९ एमएमका ५० राउण्ड गोलीसहित पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ । 


कस्तो लाग्यो ?

यो पनि