जेठ ०४, २०८१, शुक्रबार
               

भुतिया तालमा डुबेर युवतीको मृत्यु

नेपाल फ्ल्यास
पुस १०, २०७७

ADVERTISEMENT

धनगढी । कैलालीको भुतिया तालमा डुबेर एक युवतीको मृत्यु भएको छ । 

घोडाघोडी नगरपालिका-८, दीपनगरकी १७ वर्षीया अनिता चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोहन्याल गाउँपालिका-१, बगैगडास्थित भुतिया तालमा नुहाउने क्रममा उनको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । 

ती युवती वनभोजका लागि सो ठाउँ गएको प्रहरीले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि