जेठ ०४, २०८१, शुक्रबार
               

बल्खुमा जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु

नेपाल फ्ल्यास
पुस ०९, २०७७

ADVERTISEMENT

काठमाडाैं । बल्खुमा जीपको ठक्करबाट एक पैदलयात्रीको ज्यान गएको छ ।

जीपले ठक्कर दिँदा नवलपरासी देवचुली नगरपालिकाका २७ वर्षीय ज्ञानु अधिकारीको ज्यान गएको प्रहरीले जनाएको छ । हिजो बेलुका बा. २१ च ५०६४ नम्बरको जीपले पैदल हिँड्दै गरेका अधिकारीलाई ठक्कर दिएको थियो ।

ठक्करबाट गम्भीर घाइते भएका उनको वयोधा अस्पतालमा उपचारका ज्यान गएको हो ।

जिपका चालक धादिङका राजु तामाङलाई पक्राउ गरिएको प्रहरी वृत्त कालीमाटीले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि