जेठ ०४, २०८१, शुक्रबार
               

मोटरसाइकलको ठक्करबाट धोवीघाटमा पैदलयात्रीको ज्यान गयो

नेपाल फ्ल्यास
पुस ०८, २०७७

ADVERTISEMENT

ललितपुर । ललितपुरको धोवीघाटमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रुको ज्यान गएको छ ।

बा ०२० प २३६१ नम्बरको मोटरसाइकलको ठक्करबाट काभ्रेका २७ वर्षका गोपीकृष्ण खनालको ज्यान गएको हो ।

खनालको गएराति उपचारको क्रमामा स्टार अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल चालकलाई प्रहरी प्रभाग सानेपाले नियन्त्रणमा लिएको छ ।

 


कस्तो लाग्यो ?

यो पनि