जेठ ०७, २०८१, सोमबार
               

लुकाइछिपाइ राखिएको करिब २२ किलो सुन बरामद

नेपाल फ्ल्यास
कात्तिक ०१, २०७७

ADVERTISEMENT

वीरगञ्ज । प्रहरीले लुकाइछिपाइ राखिएको २२ किलो सुन बरामद गरेको छ । वीरगञ्ज महानगरपालिका-६,रेशमकोठीसिथत गणेश अपार्टमेन्टमा छापा मार्दा प्रहरीले सो सुन बरामद गरेको बताइएको छ । 

सुन निलो प्लास्टिकमा पोको पारेर राखेको अवस्थामा प्रहरीले बरामद गरेको बताइएको छ । सुन बरामदबारे जानकारी दिनका लागि केही बेरमा पत्रकार सम्मेलन हुने बताइएको छ ।


कस्तो लाग्यो ?

यो पनि