मंसिर ०७, २०८१, शुक्रबार
               

कोरोना भाइरस सङ्क्रमणका कारण श्रवणशक्ति गुम्यो

नेपाल फ्ल्यास
असोज ३०, २०७७

ADVERTISEMENT

ब्रिटेनमा कोरोना भाइरस सङ्क्रमण भएका एक व्यक्तिको श्रवणशक्ति गुमेको छ । चिकित्सकहरुले ती पैँतालीस वर्षीय पुरुषले अब कहिल्यै कान सुन्न नसक्ने गरी श्रवणशक्ति गुमाएका हुन् । 

कोरोना भाइरस महामारीका करण सम्बन्ध भएको यस किसिमको समस्या पहिलोपटक आफूहरूले देखेको युकेका चिकित्सकहरूको भनाइ छ। चिकित्सकले भने,  ‘दुर्लभ भए पनि फ्लु र अन्य भाइरसको सङ्क्रमण हुँदा अकस्मात् श्रवणशक्ति गुम्न सक्छ।’


कस्तो लाग्यो ?

यो पनि