जेठ ०७, २०८१, सोमबार
               

प्रहरी हवल्दार १३ हजार घुससहित पक्राउ

नेपाल फ्ल्यास
असोज २४, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रहरी हवल्दार १३ हजार घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय, नेपालगञ्जले प्रहरी कार्यालय खजुरामा कार्यरत प्रहरी हवल्दार राजेशबहादुर द्वाललाई घुस रकमसहित शुक्रबार पक्राउ गरेको हो ।

काठ स्थानान्तरणमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग १३ हजार घुस लिँदा लिँदै अख्तियारले पक्राउ गरेको आयोग नेपालगञ्जका सूचना अधिकारी लोकमणी पाण्डेले बताए । 
 


कस्तो लाग्यो ?

यो पनि