जेठ ०४, २०८१, शुक्रबार
               

बाँकेमा ब्राउन सुगरसहित २ जना पक्राउ

नेपाल फ्ल्यास
असोज १९, २०७७

ADVERTISEMENT

जिल्ला प्रहरी कार्यालय बाँकेले लागूऔषध ब्राउन सुगरसहित आज दुई जनालाई  पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ओम रानाका  अनुसार १८ वर्षीय प्रदीप काँदु र पृथ्वीराज शुक्ला चार ग्राम ब्राउन सुगरसहित  पक्राउ परेका हुन् ।

भारतीय सीमावर्ती बजार रुपइडिहाबाट लागूपदार्थ ल्याउन लागेको भन्ने सुराकीका आधारमा तिनलाई पक्राउ गरिएको बाँके प्रहरीले जनाएको छ । 


कस्तो लाग्यो ?

यो पनि