असोज ०६, २०८१, आइतबार
               

बास बसेकै ठाउँमा मृत अवस्थामा भेटिए सई

नेपाल फ्ल्यास
असोज ०९, २०७७

ADVERTISEMENT

दार्चुला । मृत अवस्थामा एक सई मृत भेटिएका छन् । दार्चुलाको महाकाली नगरपालिका–४ बंगाबडाको एक होटलमा बास बसेका कैलाली टीकापुरका सई ध्रुव रावल शुक्रबार मृत भेटिएका हुन् । उनी शुक्रबार बिहान होटलको बाथरुपमा मृत अवस्थामा भेटिएका हुन् । 

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक सुरेन्द्रप्रसाद जोशीका अनुसार सई रावलको सरुवा इलाका प्रहरी कार्यालय हुतीमा भएको थिए । हुती जाने क्रममा उनी होटलमा बास बसेका थिए ।

सई रावलको मृत्यु कसरी भयो भन्ने विषयमा अनुसन्धान भइरहे बताइएको छ ।


कस्तो लाग्यो ?

यो पनि