जेठ ०६, २०८१, आइतबार
               

उपत्यकामा निषेधाज्ञा उल्लंघन गर्नेको संख्या बढ्दै

नेपाल फ्ल्यास
भदौ २३, २०७७

ADVERTISEMENT

काठमाडौं । काठमाडौं  उपत्यकामा निषेधाज्ञाको उल्लंघन गर्दै  निजी सवारीसाधन चल्न थालेका छन् । 

चैत ११ देखि सुरु भएको लकडाउन र निषेधाज्ञाका नामबाट उपत्यका ठप्प भएको लगभग पाँच महिना पुगिसकेको छ । यो बीचमा आममानिस घरभित्रै छन् । जसका कारण उपत्यकावासीको जीवनशैली निकै कष्टकर बन्दै गएको छ । 

कोरोना संक्रमणको जोखिमका बीच बाध्यता र मजबुरीका कारण आफूहरु सड्कमा आउनु परेको सवारी साधनचालकहरुको भनाइ छ । 

मंगलबारै सार्वजनिक यातायात सञ्चालनको माग गर्दै यातायात व्यवसायी आन्दोलनमा उत्रिएका छन् । विभिन्न नाममा जनतालाई घरभित्रै थुनेर राख्दा कतिपयको चुल्हो नै बल्न छाडेको छ ।

यो पनि