जेठ ०७, २०८१, सोमबार
               

८ वर्षीया नातिनी बलात्कार गरेको आरोपमा पक्राउ

नेपाल फ्ल्यास
भदौ १०, २०७७

ADVERTISEMENT

उदयपुर । त्रियुगा नगरपालिकाकी-८ वर्षीया आफ्नै नातिनीलाई बलात्कार गरेको आरोपमा प्रहरीले ५४ वर्षीय हजुरबुबालाई बुधबार पक्राउ गरेको छ ।

घरका सदस्य नभएको मौकाछोपी आरोपितले बालिकालाई यौन दुर्व्यवहार गरेको जाहेरीका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएकाे छ ।

आरोपितले यसअघिसमेत बालिकालाई बलात्कार गरेको प्रारम्भिक बयानबाट खुलेको प्रहरीले जनाएकाे छ । यस बारे थप अनुसन्धान भइरहेकाे जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएकाे छ । 


कस्तो लाग्यो ?

यो पनि