असोज ०५, २०८१, शनिबार
               

शनिबार ११ हजारभन्दा बढीकाे काेरोना परीक्षण

नेपाल फ्ल्यास
साउन ३१, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ११ हजारभन्दा बढीकाे कोरोना परीक्षण गरिएकाे स्वास्थ्य तथ जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

आज ११ हजार ४७ जनाकाे पिसिआर परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै हालसम्म ५ लाख ५ हजार ६४७ पिसिआर परीक्षण भएको छ ।

शुक्रबार ११ हजार ५७५ पिसिआर परीक्षण गरिएकाे थियो । 


कस्तो लाग्यो ?

यो पनि