बैशाख २६, २०८१, बुधबार
               

भक्तपुरमा तीन नर्स र एक कर्मचारीमा कोरोना संक्रमण, अस्पतालको सेवा बन्द

नेपाल फ्ल्यास
साउन ३१, २०७७

ADVERTISEMENT

भक्तपुर । मध्यपुर थिमी नगरपालिकामा रहेको 'नेपाल-कोरिया मैत्री अस्पताल'का चार जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण भएको छ । 

अस्पतालमा कार्यरत तीन जना नर्स र एक जना पुरुष कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हो । 

संक्रमित पुरुष पार्किङ व्यवस्थापनको काम गर्दै आइरहेका कर्मचारी हुन् ।

नर्स र कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि अस्पतालको आकस्मिक सेवा बाहेक अन्य सेवा बन्द भएको अस्पतालले जानकारी दिएको छ । 


कस्तो लाग्यो ?

यो पनि