असोज ०५, २०८१, शनिबार
               

भैरहवा हवाई इन्धन डिपो सिल

नेपाल फ्ल्यास
साउन ३०, २०७७

ADVERTISEMENT

भैरहवा । नेपाल आयल निगम भैरहवा हवाई इन्धन डिपो सिल गरिएको छ । 

सो डिपोका चार कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएसँगै सो डिपो १५ दिनका लागि सिल गरिएको हो ।

ज्वरो आउने, खोकी लाग्ने लक्षणसहित कर्मचारी बिरामी भएपछि उनीहरुको स्वाव संकलन गरेर परीक्षण गराउँदा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो । 

सो डिपोमाम कार्यरत अन्य करेमचारीलाई पनि आइसोलेसनमा राखिएको बताइएको छ । हाल ती संक्रमितलाई आइसोलेसनमा राख्ने तयारी भइरहेको भैरहवा डिपोले बताएको छ । 


कस्तो लाग्यो ?

यो पनि