असोज ०५, २०८१, शनिबार
               

काभ्रेमा थप ९ जनालाई कोरोना संक्रमण

नेपाल फ्ल्यास
साउन २९, २०७७

ADVERTISEMENT

काभ्रे । काभ्रेमा आज थप नौ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका अनुसार बिहीबार देखिएकामध्ये संघीय प्रहरी कार्यालय जनागालका ६ जना र धुलिखेलका ३ जना छन् ।

बुधबार पनि काभ्रेमा ५ जना थपिएका थिए । अब जिल्लामा कूल संक्रमितको संख्या ६७ पुगेको छ ।


कस्तो लाग्यो ?

यो पनि