असोज ०५, २०८१, शनिबार
               

हालसम्म करिब पौने ५ लाखकाे पिसिआर परीक्षण

नेपाल फ्ल्यास
साउन २८, २०७७

ADVERTISEMENT

काठमाडौं । बुधबार देशभरका ३७ वटा पिसिआर सेन्टरमा थप १० हजार ४८१ जनाकाे काेरोना परीक्षण गरिएकाे छ  । हिजो मंगलबार १० हजार ४६२ जनाकाे परीक्षण गरेकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ । 

बुधबारकाे तथ्यांकसहित हालसम्म ४ लाख ७३ हजार १७९ को परिक्षण गरिएको छ ।

यस्तै निको हुनेको संख्या १६ हजार ७२८ पुगेको छ । आज ६४ जना निको भएका छन् । मृत्यु हुनेको संख्या  ९१ पुगेको छ । 

हाल ७ हजार ६१३ संक्रिय संक्रमित छन् भने साथै १४ हजार ८४६ जना क्वारेन्टाइनमा रहेका छन् ।  


कस्तो लाग्यो ?

यो पनि