जेठ ०७, २०८१, सोमबार
               

चितवनका प्रहरी र थुनुवाको आयो कोरोनो रिपोर्ट

नेपाल फ्ल्यास
साउन २८, २०७७

ADVERTISEMENT

चितवन । जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयमा कार्यरतकर्मचारीको कोरोना रिपोर्ट आएको छ ।

प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालयका सबैको कोरोना रिपोर्ट नेगेटिभ आएएको बताइएको छ । 

जिल्ला प्रहरी कार्यालय चितवनका प्रबक्ता सूर्य वहादुर थापाका अनुसार जिल्ला प्रहरी कार्यालय चितवनमा कार्यरत चार जना, ट्राफिक प्रहरी कार्यालयका १२ जना र थुनुवा १० जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको हो ।

मंगलबार गरिएको नमुना परीक्षणका क्रममा उनीहरुको रिपोर्ट नेगेटिभ आएको हो ।


कस्तो लाग्यो ?

यो पनि