असोज ०५, २०८१, शनिबार
               

स्वास्थ्य मन्त्रालयका चारजना कर्मचारीलाई काेरोना संक्रमण

नेपाल फ्ल्यास
साउन २५, २०७७

ADVERTISEMENT

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका चार जना कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएकाे छ । 

शुक्रबार सीसीएमसीको टोलीले मन्त्रालयका कर्मचारीको स्वाब संकलन गरेको थियो।

तीमध्ये ४ जनाको पिसिआर रिपोर्ट पोजेटिभ आएको स्राेतले जनाएकाे छ । 

 


कस्तो लाग्यो ?

यो पनि